Category: सरोकार

झापाको पुरानो धार्मिक पर्यटकीय क्षेत्र दोमुखाको मुहार फेरिँदै (फाेटाे फिचर)

६ असोज २०८०/डिकेश लामा बर्षौं पछि झापाको पुरानो धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सरकारले विशेष जोड दिएको छ । दोमुखा क्षेत्र विकासका लागि पार्क, सडक र पुल निर्माण भए पछि पर्यटकको…

इलामकाे सानाे पाथीभरा मन्दिरको ८८ लाख रूपयाँ हिनामिना भएकाे अध्ययन प्रतिवेदन सार्वजनिक (भिडियाे सहित)

४ असाेज २०८०, डिकेश लामा– इलामको रोङ–३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाख रुपैयाँ बढी रकम हिनामिना भएको अध्ययन सार्वजनिक गरिएकाे छ । जिल्ला प्रशासन कार्यालयको छानबिन प्रतिवेदन सार्वजनिक…

संविधान दिवशमा झापाकाे कमलमा साँस्कृतिक स्तम्भ चिण्डो स्थापना (फोटो फिचर)

३ असोज २०८०/झापा झापाको कमल गाउँपालिकामा किरात राई समूदायले संविधान दिवशको अवसरमा साँस्कृतिक स्तम्भ वाबुक अर्थात चिण्डो स्थापना गरेका छन् । बुधबार एक औपचारिक कार्याक्रम गर्दै राई समूदायको सँस्कृतिमा प्रयोग…

शिक्षक महासंघ भोलिदेखि आन्दोलन: घोषणा वार्तामा बस्न सरकारको आव्हान

२ असोज २०८०, काठमाडौं– नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी भोलिदेखि घोषित आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले वार्ताका लागि बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी…

झापामा खान अयाेग्य २४० केजी माछा नष्ट

१ असाेज २०८०, झापा– विना विल ल्याउँदै गरेकाे ७५ हजार मुल्य बराबरकाे माछा अाइतबार प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेकाे छ । झापा मेचिनगर नगरपालिका वडा नं.१३ चारआली स्थित प्रहरी चौकी…

कोरोनासँगै बन्द भएको गाैरीगंजकाे आठमौजा छोटी भन्सार बन्द हुँदा समस्याः व्यवसायी भन्छ्न् बजार नै सुक्न थाल्याे

३१ भदौ २०८०/डिकेश लामा कोरोना कहर पछि बन्द भएको आठमौजा भन्सार संचालन नहुँदा दक्षिणी झापा गौरीगंजका व्यवसायी समस्यामा परेका छन् । ७ दशक देखि संचालनमा आएको छोटी भन्सार ३ बर्ष…

नेपालको रैथाने संकृतिको विकास नगरे पर्यटनको बिकास हुँदैन: मन्त्रि किराती (फोटो फिचर)

३० भदौ २०८०/ इलाम रैथाने सँस्कृतिको विकास नगरे नेपालको पर्यटकीय क्षेत्रको विकास नहुने सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले बताउनु भयो ।प्रेस सेन्टर नेपाल कोशी प्रदेश समितिको आयोजनामा…

भ्यूटावर संचालनमा छैन स्थानीय सरकारको चासोः कतै खण्डहर त बन्ने होइन भन्ने स्थानीयमा चिन्ता (फाेटाे फिचर)

१७ भदौ २०८०/डिकेश लामा नेपालकै नमूनाको रुपमा निर्माणको अन्तिम चरणमा पुगेको भ्यूटावर संचालनबारे सरकारले हालसम्म कुनै पनि चासो दिएको छैन । व्यापारिक केन्द्र सहितको १८ तले भ्यूटावरको प्रयोग गर्ने कुनै…

पहिचानकाे मुद्दा ओझेलमा पर्दैनः शनिबार देखि घरघरमा माओबादी जनजागरण अभियान सुरु

१५ भदाै २०८०, झापा– पहिचान र आत्मानिर्णय सहितकाे संघियताकाे मुद्दा नेकपा माओवादी केन्द्रले कहिले पनि नछाड्ने केन्द्रिय नेतृत्वले बताएका छन् । पार्टी एकता र अन्य कारणले माअाेवादीले उठाएकाे याे मुद्दाबाट…

विदेश जाने विधार्थीका लागि दमकमा निशुल्क विषेश परामर्श कक्षा

१० भदाै २०८०, दमक– उच्च शिक्षा अध्ययनका लागि बिदेश जान चाहने बिद्यार्थीहरुलाई समहुगत रुपमा यस सम्बन्धिका जानकार तथा विज्ञहरुले दमकमा विशेष महत्वको शैक्षिक परामर्श दिने तयारी थालेका छन् । २१…