सुपारीको सुल्फाले रोजगारीः खेर गइरहेकाे सुल्फाबाट राम्राे आम्दानी (फाेटाे फिचर सहित)
१७ फाल्गुण २०७८/बालदिवश तामाङ पहिले पहिले त्यतिकै खेर जाने सुपारीको सुल्फा अर्थात पातको खोस्टाले अहिले आएर रोजगारी दिन थालेको छ । गाउँघरमै सुपारीको सुल्फाबाट विभिन्न परिकारका दुना टपरी, प्लेट तथा…


