Month: May 2024

महँगो शुल्कले माछा पालनमा समस्या

४ जेष्ठ २०८१/बालदिवश तामाङ विधुत जडानबाट पानी निकालेर माछा पाल्ने किसानहरुलाई समस्या भएको छ । सरकारले मत्स्यपालनलाई उद्योगमा सूचिकृत गरी महँगो शुल्क निर्धारण गरेकाले किसानलाई समस्या भएको उनीहरुले गुनासो पोखेका…

दमककाे उत्तरी क्षेत्रमा तीन जिल्ला जोड्ने झोलुङ्गे पुल बन्दै

३ जेष्ठ २०८१/बालदिवश तामाङ तीन जिल्लाको संगम स्थल मावा खोलाको चुृरे क्षेत्र ढुङ्गे भन्ने स्थानमा पहिलो पटक झोलुङ्गे पुल निर्माण हुँदैछ । ४ बर्ष अघि ठेक्का लागेर निर्माण थालेको पुलले…

क्रिकेटर लामिछानेले अदालतबाट सफाइ पाएसँगै निलम्बन फुकुवा

२ जेष्ठ २०८१, काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेले बलात्कार सम्बन्धी मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याउँदै…

क्रिकेटर लामिछानेकाे मुद्धा हेर्दाहेर्दैमा

१ जेष्ठ २०८१,काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने विरूद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। पाटन उच्च अदालतमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा आज बहस नसिकएपछि मुद्दा हेर्दाहेर्दै राखिएको हो।…

गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक पाएनन्

१ जेष्ठ २०८१, झापा- विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल १…

अवैध दोहनले बर्षेनी चुरे जोखिममाः स्थानीय जनप्रतिनिधिकै मिलेमतोमा दोहन गरिँदै

३० बैशाख २०८१/सारासन्देश समाचार ठेक्का लगाएर अनुगमन नगर्दा अधिक दोहनसँगै चुरे क्षेत्र जोखिममा पर्दै गएको छ । तोकेको मापदण्ड र स्थान भन्दा बाहिर गएर उत्खनन् हुँदा बर्षेनी खोला तथा नदि…

झापामा माछाको भुरा उत्पादन नहुँदा किसान समस्यामाः याे बर्ष १० लाख रूपयाँ अनुदान

२९ वैशाख २०८१/बालदिवश तामाङ माछा पालनमा आकार्षण बढ्दै गए पनि झापामा माछाको भुरा किसानलाई आवश्यक मात्रमा पुग्न सकेको छैन । सरकारी स्तरबाट भुरा उत्पादन नभएका र केही स्थानीय स्तरमा उत्पादन…

९८ लाख रुपैयाँसहित २ जना पक्राउ

२८ वैशाख, काठमाण्डौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रु ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने…

काेशी प्रदेशमा तेस्राे पटक कार्की मुख्य मन्त्री नियुक्त

२७ वैशाख २०८१, विराटनगर– नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भइ सपथ ग्रहण गर्नु भएकाे छ । गत पुस २४ गते माओवादी केन्द्र, राप्रपा…

झापाकाे पत्रकारिता आरम्भ देखि २०४० माथि विमर्श र सम्मान (फाेटाे फिचर)

२७ वैशाख २०८१, झापा– पत्रकारिता कलाकारिता भएकाले धेरै सचेत भएर कला भर्ने काम गर्नु पर्ने झापा जिल्ला अदालतका मुख्य न्यायधिस अशाेक कुमार बस्नेतले बतानउनु भएकाे छ । याे संवेदनशी पेशा…