बाढी पहिराेमा परी १७० जनाकाे मृत्युः ४८ जना अझै वेपता
२५ साउन २०८१, काठमाडौँ– यस बर्षकाे बर्षातमा गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा ६, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा १ सय ७० जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएकाे छ ।
विपद्मा परी हालसम्म २ सय तीन जना घाइते भएका छन् । बाढीपहिरामा परी हालसम्म ४८ जना बेपत्ता छन् भने ५ हजार बढी परिवार विस्थापित बनेका छन् ।
More Stories
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...