नेपालमा आज २५२५ संक्रमित,२०८६ निकाेः ३५ जनाकाे मृत्यु
८ भदाै २०७८,काठमाडौं- नेपालमा काेराेना संक्रमणकाे संख्या बृद्घि भएकाे छ । गत २४ घण्टामा कोरोना भाइरस संक्रमित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८ सय १० जनामा गरिएको नमूना परीक्षणमा २ हजार ५ सय २५ जना संक्रमित भएका छन् । जुन कुल परिक्षणकाे १७ प्रतिशत संक्रमण संख्या हाे । यसैगरी २४ घण्टामा २ हजार ८६ जना निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म निकाे हुनेको संख्या ९३ दशमलव ५ प्रतिशत रहेको छ । यस्तै पछिल्लाे २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
More Stories
स्थानीय र शरणार्थी सामुहिक तरकारी खेतीमा सफलता मिल्दैः बृहत योजना संचालन गर्न माग (फाेटाे फिचर)
२० कार्तिक २०८१/डिकेश लामा शरणार्थी र स्थानीय समूदायका किसान मिलेर थालिएको खेतीले सफलता लिँदै गएको छ । ३३ बर्ष देखि...
भ्रष्टचारको अन्त्य नभइ देश विकास हुँदैनः पूर्व गृहमन्त्री श्रेष्ठ
१५ कार्तिक २०८१/झापा नेकपा माओवादी केन्द्र पार्टीका उपाध्यक्ष तथा पूर्व गृह मन्त्री नारायण काजी श्रेष्ठले भ्रष्टचारको अन्त्य नगरेसम्म समृद्ध मुलुक...
साफ वुमन्स च्याम्पियनसिपकाे उपाधी बंगलादेशले जित्यो
१४ कार्तिक २०८१, काठमाडौं– साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशले हात पारेकाे छ । काठमाण्डाैंकाे रंगशालामा भएको फाइनल खेलमा घरेलु टीम...
चुलाचुली गाउँपालिकाले अस्पताल संचालनका समावेशी महायज्ञ गर्दै
१४ कार्तिक २०८१/चुलाचुली इलामको चुलाचुली गाउँपालिकाले आधारभूत अस्पताल संचालनका लागि समावेशी महायज्ञ संचालन गर्ने भएको छ । आज गाउँपालिकाको कार्यालयमा...
जोखिममा परेका शरणार्थीलाई सामुहिक खानासँगै न्यायो कपडा वितरण (फाेटाे/भिडियाे)
१३ कार्तिक २०८१/डिकेश लामा पिट्सवर्ग युवाहरुले तिहारको मुखमा जोखिममा परेका शरणार्थीमा खुशी ल्याउने प्रयास गरेका छन् । एक्लिएका र जोखिममा...
खाद्य अधिकारबारे निबन्धमा मेचीनगर प्रथम
१३ कार्तिक २०८१/झापा विश्व खाद्य दिवस २०८१ को अवसरमा झापामा पालिका स्तरीय निबन्ध लेखन प्रतियोगितामा मेची नगर प्रथम भएको छ...