0 0
Read Time:1 Minute, 26 Second

१५ मंसीर २०७७, काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ३१ जना कोरोनामुक्त भएका छन् । यस्तै १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय २३ पुगेको छ । मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा जम्मा ९ हजार ९ सय ११ पीसीआर परीक्षण भएका छन् । आज थप नेपालमा २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा  यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ जना पुगेको छ । हालै निकाे हुनेकाे दर दैनिकरूपमा बढ्दै गएकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *