एकै दिनमा सुनकाे मुल्यमा भारी गिरावट
२६ पाैष २०७७, काठमाडौं- स्थानीय बजारमा आज एकै दनि सुनको मूल्य २ हजार ३ सय ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला रु ९३ हजार छ ।
प्रतितोला रु ९५ हजार ३०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आज प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेर रु ९३ हजार कायम भएको हाे । यस्तै तेजाबी सुन अाइतबारका लागि प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ ।
प्रतितोला रु ९४ हजार ८०० मा शुक्रबार कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार रु एक हजार ३३० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ६० ले घटेको हो ।
More Stories
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
झापाकाे गाैरादहमा तोरीकाे मुल विउ खेतीमा अनुसन्धान शुरु
१९ मंसिर २०८१/डिकेश लामा झापाको गौरादह नगरपालिकाले तोरी खेतीमा अनुसन्धान शुरु गरेको छ । तोरीमा आत्मानिर्भर कार्याक्रम अन्तर्गत नेपाल विज्ञान...
रास्वपा सभापति लामिछानेलाई पाँचौं पटक म्याद थप
९ मंसिर २०८१, काठमाडौं – सहकारीको बचत अपचलनको आरोप लागेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई...
चुरे खानेपानीमा करोडौंको लगानी खोलाको पानीमा बगेर खेर (फाेटाे फिचर)
४ मंसीर २०८१/डिकेश लामा बर्षौं देखि खानेपानी समस्या भोग्दै आएका चुरेका बासिन्दालाई लक्षित गरी शुरु गरिएको खानेपानी योजना बन्द भएको...
प्रथम शिवसताक्षी रन २०८१ सम्पन्न
१ मंसिर २०८१/झापा झापाको शिवसताक्षी नगरपालिकाले प्रथम शिवसताक्षी रन २०८१ सम्पन्न गरेको छ । आज भएको विभिन्न उमेर समूहको दौडमा...
झापामा धान उत्पादनसँगै मुल्य घट्दा किसान मारमा
१ मंसीर २०८१/डिकेश लामा नेपालकै सवै भन्दा धेरै ४ लाख मेट्रिक टन बढी धान उत्पादन हुने झापामा यस बर्ष उत्पादनमा...