पुष्पालाई ढाका म्याराथनमा स्वर्ण प्राप्त
२६ पाैष २०७७, ढाका– नेपाली धाविका पुष्पा भण्डारीले बंगलादेशको ढाकामा भएको म्याराथनमा बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जित्नु भएकाे छ ।
पुष्पा दक्षिण एसिायली राष्ट्रमा पहिलो भएकी हुन् । उक्त स्पर्धामा विभिन्न ३ राष्ट्रका १२ खेलाडी सहभागी थिए । महिलातर्फ निर्धारित दूरी पुष्पाले २ घण्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गर्नुभएकाे थियाे।
पुष्पाले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा रजत मात्र हात पार्नु भएकाे थियाे । म्याराथनमा पुरुषतर्फ १३ औं सागका स्वर्ण विजेता किरणसिंह दक्षिण एसियाली राष्ट्रमा चौथो हुनु भयाे ।
More Stories
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
भुटानी महिलाको रोचक फुटवल प्रतियोगिता
१ पुस २०८१/वेलडाँगी, झापा घरमा मात्र सिमित बन्दै आएका भूटानी शरणार्थी महिलाबीच फुटवल प्रतियोगिता आयोजना गरिएको छ । महिला शसक्तिकरणका...
झापाकाे गाैरादहमा तोरीकाे मुल विउ खेतीमा अनुसन्धान शुरु
१९ मंसिर २०८१/डिकेश लामा झापाको गौरादह नगरपालिकाले तोरी खेतीमा अनुसन्धान शुरु गरेको छ । तोरीमा आत्मानिर्भर कार्याक्रम अन्तर्गत नेपाल विज्ञान...
रास्वपा सभापति लामिछानेलाई पाँचौं पटक म्याद थप
९ मंसिर २०८१, काठमाडौं – सहकारीको बचत अपचलनको आरोप लागेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई...
प्रथम शिवसताक्षी रन २०८१ सम्पन्न
१ मंसिर २०८१/झापा झापाको शिवसताक्षी नगरपालिकाले प्रथम शिवसताक्षी रन २०८१ सम्पन्न गरेको छ । आज भएको विभिन्न उमेर समूहको दौडमा...
तीन जिल्लाका ३० वटा पालिकामा अपाङ्गता भएकालाई मंसिर २ गतेदेखि गाउँघरमै स्वास्थ्य परीक्षणसँगै समस्या पहिचान गरिने
२८ कात्तिक २०८१, झापा– झापा लगायतका ३ वटा जिल्लाका ३० वटा पालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि विभिन्न कार्यक्रम संचालनमा...