0 0
Read Time:1 Minute, 1 Second

२६ पाैष २०७७, ढाका– नेपाली धाविका पुष्पा भण्डारीले बंगलादेशको ढाकामा भएको म्याराथनमा बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जित्नु भएकाे छ ।

पुष्पा दक्षिण एसिायली राष्ट्रमा पहिलो भएकी हुन् । उक्त स्पर्धामा विभिन्न ३ राष्ट्रका १२ खेलाडी सहभागी थिए । महिलातर्फ निर्धारित दूरी पुष्पाले २ घण्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गर्नुभएकाे थियाे।

पुष्पाले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा रजत मात्र हात पार्नु भएकाे थियाे । म्याराथनमा पुरुषतर्फ १३ औं सागका स्वर्ण विजेता किरणसिंह दक्षिण एसियाली राष्ट्रमा चौथो हुनु भयाे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *