Category: अर्थ / बाणिज्य

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १० रुपैयाँ

१९ जेष्ठ २०७९,काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १० रूपयाँले घटाएको छ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । अर्थले…

झापामा कुल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियाेजनः कुन पालिकामा कति?

१९ जेष्ठ २०७९, सारासन्देश– झापामा कुल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियाेजन भएकाे छ । १५ वटा पालिकाकाका लागि संघीय सरकारले विभिन्न शिर्षकमा दिने अनुदानका आधारमा यो बजेट…

भारतबाट पेट्राेल अझै बढेकाे नयाँ सूची आयाे

१८ जेष्ठ २०७९,काठमाडौँ – नेपाल सरकारले पेट्राेलियम पदार्थकाे मुल्य घटाउने तयारी गर्दै गर्दा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको…

आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोडः किसानलाई पेन्सन दिनेगरी बजेटको व्यवस्था

१५ जेष्ठ २०७९,काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक…

झापामा चियाको क्षेत्रफल घट्दैः २ बर्ष यता झण्डै ४ हजार हेक्टरले घट्यो चियाको क्षेत्रफल (फाेटाे फिचर/तथ्याङ्क सहित)

१ चैत्र २०७८/डिकेश लामा २ बर्ष अघिसम्म नेपालको सवै भन्दा धेरै चिया उत्पादन क्षेत्र झापामा ११ हजार हेक्टर धेरै क्षेत्रमा चिया खेती हुन्थ्यो । तर पछिल्लो समय आएर झण्डै ४…

सुनकाे मुल्य एक लाख नजिक

२० फाल्गुण २०७८,सारासन्देश समाचार- सुनकाे मुल्य प्रति ताेल एक लाख नजिक पुगेकाे छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले बढेर रु ९९ हजार ९०० पुगेको…

पेट्रोलियम पदार्थ सहित खाना पकाउने ग्यासकाे मूल्यवृद्धि

२५ कार्तिक २०७८,काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । गएरातिदेखि लागू हुनेगरी एलपिजी ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाँ वृद्धि गरी १५ सय ७५…

किसानलाई सरकारले राहत दिने कार्यविधि

२३ कार्तिक २०७८,काठमाडौं- सरकारले हालैको बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले बेमौसमी वर्षापछि…

लडेको धान थन्काउन समस्याः झापामा ढेड अर्ब मुल्य बराबरको धान नष्ट (फाेटाे फिचर सहित)

१७ कार्तिक २०७८/डिकेश लामा वेमौषमी वर्षाले बर्वाद पारेको धानवाली थन्काउन किसानलाई यतिखेर समस्या परेको छ । मेशीनबाट धान थन्काउने झापाका किसानहरु धान लडे पछि पराम्परागत तरिकाले धेरै जनशक्ति खर्च गरेर…

एक साथ झापाका विभिन्न स्थानमा जिउँदो माछा बिक्री केन्द्र सञ्चालन

२१ असोज २०७८/सारासन्देश समाचार भारतीय मरेको माछाको खपत कम गर्न झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रालि…