Category: Breaking News

४ लाख रूपयाँ घुससहित ग्रामीण सडक सुधार आयोजनाका तीन कर्मचारी पक्राउ

५ असार २०८०/सारासन्देश समाचार सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिएबापत चार लाख रुपैयाँ घुस लिँदै गर्दा उपसचिवसहित चारजनालाई रंगेहात पक्राउ गरिएको छ । ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ दमक…

नक्कली शरणार्थी प्रकरण छानविन गर्दै खाटी भूटानी शरणार्थीलाई सहयोग गर्न माग

५ असार २०८०/सारासन्देश समाचार ३ दशक देखि घर फर्कने आशमा बसेका भूटानीलाई नक्कली शरणार्थी प्रकरणले असर गरेको भन्दै छानविन गरी शरणार्थी समस्या समाधान गर्न माग गरिएको छ । जुन महिनाको…

पूर्वी नेपालमा बाढीको वितण्डा करोडौंको क्षतिः ७ जनाकाे मृत्यु २७ वेपता (बाढीकाे क्षति तस्वीरमा)

४ असार २०८०, सारासन्देश समाचार पूर्वी नेपालमा परेको भारी बर्षाका कारण आएको बाढी र पहिरोले करौडौंको क्षति भएको छ । विभिन्न स्थान ७ जनाकाे ज्यान गएकाे छ । २७ दर्जन…

भुटानी शरणार्थीको काण्डमा आरसीयु देखि प्रधानमन्त्रीसम्मको नाम मुछिएको अडियो सार्वजनिक (भिडियाे सहित)

प्रधानमन्त्री देखि अन्य धेरैकाे नाम भयाे खुलासा ३ असार २०८०/सारासन्देश समाचार केही दिन अघि मात्र पूर्पक्षका लागि काराकार चलान भएका नक्कली शरणार्थी प्रकरणमा शुरुमा प्रक्राउ परेका सानु भण्डारी र तत्कालीन…

बाढी पहिराेमा परेर पाँचथर र ताप्लेजुङमा १० जना वेपता खाेजी कार्य जारीः दर्जन बढी घर परिवार विस्थापित (फाेटाे फिचर)

३ असार २०८०,पाँचथर– पूर्वी पहाडी क्षेत्रमा गए राति आएको बाडीका कारण १० जना वेपता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् भने ताप्लेजङमा एकै…

उखुम गर्मीमा दक्षिणी झापाका अधिकांश विधालयमा पंखा छैनः अव पढ्ने कसरी (फाेटाे फिचर)

२ असार २०८०/डिकेश लामा दक्षिणी झापाका अधिकांश विधालयमा पंखाको व्यवस्थापन गरिएको छैन । यस बर्ष झापामा झण्डै ४० डिग्रीसम्म पुगेको तापक्रम घर भित्र बस्दा पनि सहन मुश्किल पर्छ । केही…

मेशिनबाट सामुहिक धान राेपाइका लागि व्याड पनि मेशिनबाटै राखिँदै झापामा (फाेटाे फिचर) 

३० जेष्ठ २०८०/बालदिवश तामाङ झापामा मेशिनबाटै धान रोप्ने कार्यले बढवा पाए पछि यस बर्ष विऊ पनि मेशिन अनुकुल प्रविधिमा राखिएको छ । अव धानको व्याड पनि मेशिनबाटै राख्न थालिए पछि…

नेपालमा पनि टिकटक बन्द गर्न थालियाेः कार्यालयमा प्रयाेग गरिए कार्वाही हुने

टिकटककाे प्रयाेगकर्ता विश्वमा १ अर्व पुग्याे २९ जेष्ठ २०८०, विरेन्द्र सुब्बा– पछिल्लाे समय टिकटक प्रति नेपाली समाजमा नकरात्मक टिकाटिप्पणी बढ्न थालेकाे छ । उछृङ्खल गतिविधि धेरै अपलाेड हुन थाले पछि…

भेट्यो भाउ चैतेधानलेः प्रतिमन १ हजारसम्म विक्री हुँदै चैते धान (फाेटाे फिचर)

२८ जेष्ठ २०८०/बालदिवश तामाङ पानी नपर्दा गर्मी बढेर धेरै क्षेत्रमा असर भइरहेको वेला यस बर्ष चैते धानले भने अहिलेसम्मकै उच्च भाउ भेटेको छ । अघिल्लो बर्ष ५ सय ५० रुपयाँ…

समयमा बाँध निर्माण नहुँदा दर्जनाैं बस्ती जोखिममा (फाेटाे फिचर)

२४ जेष्ठ २०८०/पर्वत तामाङ दक्षिणी झापा नदि तथा किनारा क्षेत्रका बासिन्दाहरु यस बर्ष पनि बाढीको उच्च जोखिममा रहेका छन् । हिउँदको समयमा निर्माण गरिने बाँध बनाउँन ढिला सुस्ती हुँदा बस्तीहरु…