Category: Breaking News

पितृको नाममा पीण्डकाे साटाे सय परिवार असहायलाई चामल वितरण

२६ अशोज २०७८/डिकेश लामा पितृले पीण्ड खान्छन् खाँदैनन् तर असक्तले चामाल भने पक्कै खान्छन् सोह्र श्राद्धमा हिन्दु धर्मावलम्भीले मरेका पितृको नाममा पिण्ड चढाउने चलन छ । तर शरणार्थी शिविरबाट अमेरिका…

दशैंकाे मुखमा दुखद खबरःबस खस्दा एउटै भीरमा २४ जनाकाे ज्यान गयाे

दशैंकाे मुखमा दुखद खबर २६ असाेज २०७८, काठमाडौं– मुगुमा मंगलबार भएको बस दुर्घटना हुँदा पीनागाउँकाे भीरमा २४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट दसैं मनाउन मुगुका स्थानीय बासिन्दा लिएर आउँदै…

भारतले सीमा नाका नखोल्दा काँकडभिट्टामा समस्या: चाडबाडले गर्दा पैदल यात्रीकाे चाप बढ्याे (भिडियाे सहित)

२४ असोज २०७८/डिकेश लामा नेपाल सरकारले भारतसँग जोडिएका नाकाहरु खुल्ला गर्ने निर्णय गरेसँगै पूर्वी नेपालको अन्य नाका खुले पनि काँकाडभिट्टा नाका भने खुल्न सकेको छैन । सरकारले सीमा नाका खुल्ला…

झापामा नेपालकै धेरै रबर खेतीः कसरी हुन्छ रबरकाे विरूवा उत्पादन? (भिडियाे सहित)

विरुवा उत्पादन खर्चिलो र धेरै मेहनेत लाग्ने २३ असोज २०७८/डिकेश लामा नेपालमा देशकै सवै भन्दा धेरै झण्डै ५ सय हेक्टरमा रबर खेती हुने झापा जिल्लामा माग अनुसारको विरुवा उत्पादन हुन…

नेपालको पहिलो कृषि पर्यटन क्षेत्र गौरादहमा पाहुना घर संचालनमा (भिडियाे सहित)

२१ असोज २०७८/डिकेश लामा कृषि पर्यटनलाई लक्षित गरी झापामा पहिलो पटक कृषि नमूना पाहुना घरको निर्माण गरिएको छ । सरकारले एक सय पर्यटन गन्तव्य स्थलमध्ये कृषि पर्यटनको रुपमा छनौट गरेको…

प्रथम अध्यक्ष प्रदेश एक पालिका स्तरीय भलिवल कप २०७८ झापाको पोल्टामा

२० अशोज २०७८/डिकेश लामा झापाको दमकमा जारी प्रथम अध्यक्ष कप एक नम्बर प्रदेश पालिका स्तरीय भलिवल खेल प्रतियोगिताको उपाधी झापाको झापा गाउँपालिकाले उचालेको छ । आज भएको फाइनल खेलमा भोजपुरको…

बर्षौंको सास्ती हटाउने योजनाः अव रतुवा खोलाको पुलमा स्थायी तटबन्धन गरिने

१७ असोज २०७८/डिकेश लामा पुल बनेको १० बर्ष भईसक्दा समेत बर्खामा आवात जावात रोकिने रतुवा पुललाई स्थायीरुपमा संचालनको तयारी थालिएको छ । दैनिक सयौंको संख्यामा यात्रुहरु हिड्ने दक्षिण झापा र…

अवको पत्रकारिता अधिकारबाट बन्चित समूदाय तथा विषयमा केन्द्रित हुुनु पर्नेमा जोड

१७ अशोज २०७८/सारा सन्देश समाचार (फाेटाेः पर्वत तामाङ) अवको पत्रकारिता संवैधानिक अधिकारबाट बन्चित समूदाय र विषयमा केन्द्रित हुनु पर्ने झापाका सक्रीय यूवा पत्रकारले बताएका छन् । जिल्लाका ५ जना पत्रकारले…

भीडका कारण उपचारमा समस्याः दमक अस्पतालमा प्रदेश नम्बर एकमै विरामीको उच्च चाप (भिडियाे सहित)

स्वास्थ्य बीमा कार्यक्रम अन्य अस्पतालमा पनि संचालन गर्न बिरामीकाे माग १६ अशोज २०७८/डिकेश लामा सरकारी अस्पतालमा मात्र बीमा मार्फत उपचारमा हुँदा विरामीको चाप बढ्न थालेको छ । झापा जिल्लामा रहेको…

हिमाविकाे हिनामिना छानविन गर्न माग

१४ असाेज २०७८, दमक (सारासन्देश समाचार)– नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले दमक २ स्थित हिमालय माध्यमिक विद्यालयमा विद्यालय सञ्चालनका क्रममा करोडौं रकम हिनामिना भएको भन्र्दे त्यसको सत्य तथ्य छानवीन…