दमक गोल्ड कप तेस्रो दिनः बागमतीलाई हराउँदै मनाङ मस्र्याङ्दी विजयी (फाेटाे /भिडियाे फिचर सहित)
भाेलि गोर्खा ब्वाइज र पुलिस क्लब भारतबीच खेल हुने ११ चैत्र २०७८/डिकेश लामा झापाको दमकमा जारी दमक गोल्ड कपको आज भएको खेलमा बागमती युथ क्लव सर्लाहीलाई हराउँदै मनाङमस्र्याङ्दीले आफूलाई अन्तिम…










