Category: विश्व

भारतकाे उत्तर खण्ड राज्यमा हिमनदीको बाढीमा परी सयौं हराइरहेको आशंका, ८ जनाको मृत्यु भएको पुष्टी (भिडियाे सहित)

उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएर बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएको र कैयौँको मृत्यु भएको आशङ्का २६ माघ २०७७, भारत– भारतको उत्तराखण्ड राज्यमा हिमपहिरो सहितको पहाड नै नदीमा खसेपछि आएको…

म्यान्मारमा इन्टरनेट सेवा बन्द, सेना थप क्रुर बन्दै

२५ माघ २०७७, एजेन्सी– म्यान्मारको सेनाले गत साता गरेको कू को विरोधमा हजारौँ मानिसहरू सडकमा उत्रिएका कारण इन्टरनेट सेवा बन्द गरिएकाे छ । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा…

शैनिक ‘कू’ काे विराेध गर्न राष्ट्रसंघकाे आग्रह

२२ माघ २०७७, एजेन्सी– संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले म्यान्मारमा भएको सैनिक ‘कू’ को विरोध गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ । महासचिवले सैनिक ‘कू’ असफल रहने भन्दै यसको…

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी पक्राउ

१९ माघ २०७७, एजेन्सी– म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सैनिक शासकले पक्राउ गरेका छन् । नागरिक सरकार र सैन्य शासकहरुले कु गर्न सक्ने तनावकै बीच नेतृ सुकीलाई पक्राउ गरिएको…

डब्लुएचओकाे टाेलीबाट हुवानमा काेराेनासम्बन्धी अध्ययन शुरू

१६ माघ २०७७, एजेन्सी–चीनमा रहेको विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ)को टोलीको क्वारेन्टाइन अवधि बिहीबार सकिएको छ । चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुले डब्लुएचओको टोलीको १४ दिने क्वारेन्टाइन अवधि सकिएको जानकारी दिएको हो…

इन्डोनेशिया भूकम्पः ३४ काे मृत्यु सयाैं घाइते

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पताल आंशिक रूपमा भत्किएपछि कम्तीमा ३४ जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। शुक्रवार सबेरै एउटा सानो भूकम्पको गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो…

अव एक महिनामा अष्ट्रेलियामा खाेप लगाउन शुरू

२५ पाैष, अस्ट्रेलिया – एक सातामा ८० हजारलाइ खाेप दिने याेजनाका साथ अस्ट्रेलियाले कोरोना भाइरसविरुद्धको खोप फेब्रुअरीको दोस्रो सातादेखि सुरु गर्ने तयारी गरेको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले मार्चदेखि मात्र…

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोपलाई बेलायतले दियो अनुमतिः नेपालमा खाेप कहिले आउँछ त?

नेपालमा खाेप कहिले आउँछ त? १५ पाैष २०७७, एजेन्सी– अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । नयाँ स्वरुपमा कोरोनाभाइरस देखा परेको बेलायतले…

कोरोना भाइरस युरोप: सदस्य राष्ट्रहरूमा खोप दिन सुरु

कोभिड-१९ विरुद्ध लड्नका लागि युरोपेली सङ्घ इयूले खोप दिन सुरु गरेको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजर/बायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको…

कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै

१२ पाैष २०७७, लण्डन–बेलायतका वैज्ञानिकहरूले कोभिड-१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन् । यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ ।…