Category: रोचक

पूर्वी नेपालकाे चिया क्षेत्रका समस्या र समाधानबारे अन्तकृया

१६ भदाै २०७९, सारासन्देश समाचार (झापा) पूर्वी नेपालकाे चिया क्षेत्रमा लामो समयदेखि देखिएका समस्या दिगो रुपमा समाधान गर्न सरोकारवालाहरुबीच अन्तकृया गरिएकाे छ । चिया क्षेत्रका समस्यालाई दिगो रुपमा समाधान गर्न…

पुजा सामाग्रि बनाउने फर्म फरक र नमूना भएकाे कृषि मन्त्रि झलकसिंह दर्लामीकाे भनाइ

१५ भदाै २०७९, सारासन्देश समाचार–प्रदेश १ का कृषि मन्त्रि झलकसिंह दर्लामीले झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको पुजा सामाग्रि उत्पादन गर्ने कृषि फर्मको अवलोकन गर्नु भएको छ ।…

राम्रो आम्दानी हुने भए पछि झापामा धान खेतमा केरा खेती विस्तार हुँदै (फाेटाे फिचर)

१३ भदौ २०७९/डिकेश लामा झापामा पछिल्लो समय किसानले अन्य बाली भन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्ने गरेका छन् । धान भन्दा झण्डै तेब्बर आम्दानी हुने भए पछि किसानले धान खेतमा…

नदि तर्दा जोखिमसँगै कर असुलीले यात्रुलाई सास्ती, १० बर्षमा पनि बनेन हुलाकीका ३ वटा पुल (फाेटाे फिचर)

१० भदौ २०७९/डिकेश लामा दक्षिणी झापाका मानिसहरु बर्षौं देखि नदि तरेको पैसा तिरेर जोखिम यात्रा गर्न बाध्य छन् । संघीय सरकार आए पनि नदिमा डुङ्गा चलाए वापत कर लगाए पछि…

झापामा स्वदेशी हाइव्रिड धान खेतीकाे प्रयाेग र अनुसन्धान बढ्दै

८ भदौ २०७९/डिकेश लामा झापा जिल्लामा स्वदेशी हाइव्रिड धान खेतीलाई प्राथमिकता दिन थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ धान सुपरजोनले विऊ, मल, सिंचाई लगायतमा अनुदान दिन थाले…

नागरिकता नबन्दा हजारौं युवा वेराजगार बन्दैः उच्च शिक्षा देखि वैदेशिक रोजगारबाट समेत बन्चित

७ भदौ २०७९/डिकेश लामा (झापा) जन्मको आधारमा बुवा आमाको नागरिकता भएर पनि छोराछोरीको नबन्दा पछिल्ला युवा पुस्तामा समस्या भएको छ । नागरिकता सम्बन्धी कानुन नबेकाले नागरिकता प्राप्त नहुँदा पछिल्ला पुस्ताले…

जंगली हात्तीको क्षति रोक्न झापाका केही सामुदायिक बनहरुमा फलफुल रोप्न थालियो (फाेटाे फिचर)

२ भदौ २०७९/डोल्मा तामाङ झापामा मानव र जंगली जनावरबीचको द्वन्द्व कम गर्न जंगलमा फलफुलका विरुवा रोप्ने कार्यलाई जोड दिन थालिएको छ । जिल्ला रहेका केही सामुदायिक बनले जंगल भित्रै फलफुलको…

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

२६ साउन २०७९,काठमाडौं- चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले बिहीबार अध्यक्ष केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उहाँको नियुक्तिविरुद्ध रिट…

बन दिवशमा बृक्षारोपणसँगै बनसम्बन्धीकाे डकुमेन्ट्री सार्वजनिक (फाेटाे फिचर)

-२५ साउन २०७९/डिकेश लामा झापाका ५९ वटा सामुदायिक बनले आज सामुहिकरुपमा सातौं बन दिवश मनाएका छन् । दिवशको अवसरमा झापाको कन्काई नगरपालिकामा रहेको जामनुखाडी सामुदायिकको परिसरमा बन विकास, संरक्षण र…

अाेली सरकारले फेरेकाे आदिवासी तथा जनजातीकाे नामका याेजनालाई पुरानै नाममा प्राथमिकता दिइने

२४ साउन २०७९, सारासन्देश समाचार– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी अाेली सरकारले आदिवासी तथा जनजातीकाे नाम माथि गरेकाे खेलबाडलाइ उल्टाइने भएकाे छ । २८ औं विश्व अदिवासी दिवसको…