दमक गोल्ड कप पाँचाै खेलः पुलिस सेमिफाइनलमा (फाेटाे फिचर सहित)
१४ चैत्र २०७८, सारासन्देश समाचार डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम…










