Category: Mukhya Khabar

झापामा एकै जना किसानले १५ लाख बढी मुल्यको कागती विक्री गर्न सफल (फाेटाे फिचर)

६ माघ २०८०/बालदिवश तामाङ झापा जिल्लामा व्यवसायिक खेती गर्दै आएका युवाहरुले बार्षिक रुपमा कागती विक्रीबाट १५ देखि २० लाख रुपयाँसम्म आम्दानी गर्दै आएका छन् । ५ बर्ष अघि देखि कागती…

पार्टी पत्रकारिता बाहिरका विषयमा पत्रकार लाग्नु पर्नेमा जोड

५ माघ २०८०/सारासन्देश समाचार अवको पत्रकारिता पार्टी पत्रकारिता नभइ स्वतन्त्र र जिम्मेवार ढंगबाट गरिनु पर्ने अग्रज पत्रकारहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ झापाले आयोजना गरेको एक दिने पत्रकारितामा परिवर्तित…

कम्पुटर शिक्षाले रोजगारमा टेवाः निरन्तर कक्षा संचालन गर्न विधार्थीको माग (भिडियाे कथा सहित)

४ माघ २०८०/डिकेश लामा तेस्रो मुलुक पुगेका भूटानीको संस्था पुण्य फाउण्डेशन र फेन्स क्लव लगायतको सहयोगमा खोलिएको कम्पुटर शिक्षालयमा पढेका विधार्थीहरु शीप सिकेर स्वरोजगार बन्न थालेका छन् । कम्पुटर शिक्षामा…

पाथिभरा मन्दिरमा याे बर्ष हालसम्म साढे ८ कराेड बढी भेटी रकम संकलन

३ माघ २०८०, ताप्लेजुङ– पाथीभरामा पुस महिनासम्म जम्मा भएको भेटी रकम आठ करोड ७० लाख ५२ हजार ५ सय ४८ रूपयाँ पुगेको छ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा गएकाे…

झापामा ड्राइगन फलको खेती बर्षेनी विस्तार (फाेटाे फिचर)

२ माघ २०८०/डिकेश लामा ड्राइगन खेतीबाट राम्रो आम्दानी हुने देखे पछि झापाका युवाहरुले आधुनिक तरिकाले खेती थालेका छन् । यस अघि बाहिरी जिल्लाबाट विरुवा ल्याएर खेती थालेका उनीहरुले अहिले नर्सरी…

यस बर्ष पनि कन्काइ माइकाे पुस्ते माइ मेला भव्यका साथ लाग्याे

१ माघ २०८०, झापा– पुस्ताैं देखि लाग्दै अाएकाे झापाको प्रसिद्ध धार्मिकस्थल कनकाई नदी किनारमा यस बर्ष पनि भव्य मेला लागेकाे छ । हरेक वर्ष माघे सङ्क्रान्तिका दिन कनकाई नदी किनारमा…

अनुदानले केरा खेतीमा उत्साहः चिमरियाको कमाइ केराबाट बर्षमा झण्डै आधा करोड (फाेटाे फिचर)

२९ पौष २०८०/बालदिवश तामाङ अन्नवाली भन्दा राम्रो आम्दानी हुन थाले पछि झापामा बर्षेनी केरा खेतीको क्षेत्रफल बढ्दै गएको छ । खेतीमा सरकारले सिंचाई, उपकरण तथा ढुवानीका साधानमा समेत अुनदान उपलव्ध…

दुःखद खबरः नेपालमा एकै दिन २ स्थानकाे सडक दुर्घटनामा १३ जनाकाे मृत्यु

२८ पुस २०८०, दाङ– पुर्व पश्चिमी राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा बस खस्दा मृत्यु भएका १२ मध्ये आठ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा बाँके नेपालगंञ्जका ६० बर्षिय कुसुम बस्नेत,…

झापामा धमाधम बगरखेती विस्तार हुँदै (फाेटाे फिचर)

२७ पुस २०८०/डिकेश लामा बाढीले बगर बनाए पछि जिविकोपार्जन गर्ने अन्य उपाय नभएका किसानले धमाधम बगरमा खेती गर्न थालेका छन् । झापाको सवैभन्दा ठूलो कन्काई नदिको सयौं विगाह खेती योग्य…

स्थानीय सरकारमा मानव अधिकार पद्धति कार्यान्वय सम्बन्धी अन्तकृया सम्पन्न

२६ पुस २०८०/ दमक स्थानीय तहको सेवा सुविधा योजना निर्माण र कार्यान्वयनमा मानव अधिकार पद्धतीको प्रयोगबारे झापाको दमकमा दुई दिने अन्तकृया गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको…