Category: Mukhya Khabar

झापाकाे गिरीबन्धु टि स्टेटमा वैधानिक तरिकाले काम गरेको छु, कमिशनको प्रलोभन छैनः ओली

९ भदौ २०८०/डिकेश लामा पछिल्लो समय चर्चाको विषयमा रहेको झापाको गिरीबन्धु टिस्टेटको जग्गा आफूले वैधानिक तरिकाले काम गरेको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ…

तीन जिल्लाकाे सिमानामा भएकाे त्रिवेणी कप २०८० को उपाधी इष्ट स्टारको पोल्टामा (फाेटाे फिचर)

७ भदौ २०८०/बालदिवश तामाङ ग्रामिण खेलको विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रथम त्रिवेणी कप २०८० को उपाधी इष्ट स्टार स्पोर्टिङ क्लव मधुमल्लाले हात पारेको छ । कोशी प्रदेशका ८ वटा…

गिरीबन्धु टिस्ट‍ेट जग्गा प्रकरणमा पनि छानबिन गर्न सांसदकाे मागः यस अघि ठूलाे रकम लेनदेन भएकाे सांसदकाे आरोप

६ भदाै २०८०,काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणमा छानबिन हुनुपर्ने माग गरेका छन् । उनले अहिले ललिता निवास जग्गा प्रकरण अनुसन्धानको क्रममा रहेको भन्दै त्योभन्दा…

जनताको अवस्था बदल्न घर–घरमा माओवादी अभियान अभिमुकिरण झापामा सम्पन्न (फाेटाे फिचर)

६ भदौ २०८०/झापा नेकपा माओवादी केन्द्र पार्टीको केन्द्रिय समितिले जारी गरेको निर्देशन अनुसारका कार्याक्रम गर्न घर घरमा माओवादी अभियान चलाउन झापामा तयारीको कार्याक्रम भएको छ । बुधबार पूर्व मन्त्री तथा…

धादिङ बस दुर्घटनामा ८ जनाकाे मृत्यु १७ जना घाइतेः ४ जनाकाे पहिचान खुल्याे

६ भदाै २०८०,धादिङ– धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा यात्रु बस खस्दा आठ जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस…

सीआईबीले बुझायो प्रतिवेदनः करिब साढे २ सय जनालाई मुद्दा चलाउन सिफारिस

५ भदाै २०८०, काठमाडौँ – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणकाे अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलकाे कार्यालयमा बुझाएकाे छ । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा…

झापामा जनावरको लक्षित बृक्षारोपण थालियोः हात्ती लक्षित बोट विरुवा रोपाईमा जोड (फाेटाे फिचर)

४ भदौ २०८०/बालदिवश तामाङ दशकौं देखि हट्न नसकेको मानव र जंगली जनावरकोबीचको द्वन्द्वलाई कम गर्न झापामा बृक्षारोपणलाई जोड दिन थालिएको छ । जिल्लामा रहेका केही सामुदायिक बन तथा डिभिजन बन…

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

४ भदाै २०८०, काठमाडौँ– बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्ग्गा हिनामिना प्रकरणमा पक्राउ परेकालाई जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न आज अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश…

रतुवा बाढीको जोखिमले बर्षेनी खोला तटका गाउँहरु खाली हुँदैः बाँसको बाँधको भरमा बास (फाेटाे फिचर)

३ भदौ २०८०/डिकेश लामा उचित बाँधको व्यवस्था हुन नसक्दा केही बर्ष यता डुवाटोली बस्तीका दर्जनौं घर परिवारको उठिबास भएको छ । भएको जग्गा र घर तर्फ बाढी पसे पछि घरबार…

भारतीय सिमावर्ती क्षेत्रको चउरी बस्ती सँधै समस्यामाः झोलुङोको भरमा विरामीको व्यवस्थापन (फाेटाे फिचर)

२ भदौ २०८०/डिकेश लामा झापाको भारतीय सिमावर्ती क्षेत्रको चउरी बस्ती टापुमा परिणत भएको ४ बर्ष भयो । बस्ती जोड्ने सडक र पुल बाढीले बगाए पछि सो क्षेत्रका दर्जनौं घर परिवार…