Category: Featured Slider

प्रधानमन्त्री ओलीकै सरकारले केवलकार बनाउने योजना ल्याएको संसदमै खुलसाः चौतर्फी विरोध हुँदा पनि सरकार मौन

११ फाल्गुण २०८१/सारासन्देश समाचार राप्रपाका अध्यक्ष झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसदले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा योजना बनाएर व्यापारीलाई दिने निर्णय गरेको खुलसा गर्नु भएको छ ।…

जनताको आवश्यकतालाई जोड दिन आग्रहः माओवादी केन्द्रकाे दमक नगर समितिकाे पदस्थपना

९ फाल्गुण २०८१/झापा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्ध मन्त्री बर्षमान पुनले विकास गर्दा जनताको आवश्यकतालाई ध्यानमा राखेर गर्नु पर्ने बताउनु भएको छ । दमकमा शुक्रबार साँझ नगर समितिको…

ताप्लेजुङमा सवारी सञ्चालन बन्दः व्यवसायीमाथि कुटपीटकाे भत्सर्ना

९ फाल्गुण २०८१, ताप्लेजुङ– केबलकार निर्माण विराेधी समूहले बिहीबार एक चालकलाई कुटपिट गरी गाडीमा क्षति पुर्‍याएको भन्दै यातायात व्यवसायीहरूले बन्दकाे घाेषणा गरेका छन् । व्यवसायी माथि निर्घात कुटपीट र सवारी…

हुलाकी सडककाे रतुवा पुल संचालनमाः १६ बर्ष पछि पुलमा हिड्न पाउँदा खुशी

८ फाल्गुण २०८१/डिकेश लामा झापाको हुलाकी सडक अन्तर्गत रतुवा खोलाको पुल निर्माण थालेको १६ बर्ष पछि बल्ल संचालनमा आएको छ । २ बर्ष अघि पुनः नयाँ ठेक्का मार्फत दुवै तर्फ…

गाैरादहका महिलाहरुको संस्थामा विऊ उत्पादनबाट १२ करोडको कारोवार

३ फाल्गुण २०८१/झापा नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको सामुदायिक विऊ उद्योगले १२ करोड बढीको कारोवार गरेको छ । आज विऊ प्रशोधन…

ओलीकाे गृह नगर दमकमा प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेकाे भीडः गिरीबन्धु देखि औधागिक पार्कसम्मकाे गुनासाे(भिडियाे)

मुकुम्लुङलाई मास्न खोजे दुर्भाग्य हुनेछः दाहाल ३ फाल्गुण २०८१/डिकेश लामा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले झापा लगायत पूर्वी नेपालका बर्तमान ठूला समस्यालाई सदनमा…

भ्रष्टचारी विरुद्ध खबरदारी गर्न प्रचण्ड झापा आउने

३० माघ २०८१, झापा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ झापा आउने कार्यक्रम तय भएको छ । देशमा बढ्दो भ्रष्टचार विरुद्ध खवरदारी तथा जागरणसभामा सम्बोधन…

झापामा मात्र बसाेवास रहेकाे लोपोन्मुख कवर जाति समस्यामाः सूचिकृत गर्न माग

२९ माघ २०८१/डिकेश लामा झापाको मेची नगरपालिकामा मात्र बसोवास रहेको कवर जाति सरकारको सूचिमा नपर्दा संवैधानिक अधिकारबाट बन्चित रहेका छन् । पुस्तौं देखिको थातथलो रहेको आदिवासी समूदायका सिमान्तकृत लोपोन्मुख थोरै…

हंसे दुम्से बनकाे २८ औं बार्षिक साधारणसभामा हात्तीको समस्यालाई रुपान्तरण गर्न जोड

बनकाे बितीय काराेवार नियम संगत नभएकाे लेखा परिक्षण प्रतिवेदन २६ माघ २०८१/झापा पछिल्लो समय झापामा बढ्दै गएको हात्ती आतंकलाई पर्यटनसँग जोडेर अवसरमा रुपान्तरण गर्नु पर्ने बताइएको छ । झापाको ठूला…

न्यानो कपडा वितरणले विधार्थीमा खुशीः गाैरादहमा १२५० जनामा वितरण

२४ माघ २०८१, सारासन्देश समाचार झापाको गौरादह नगर पालिकाले सामुदायिक विधालयका विपन्न विधार्थी लक्षित गरी न्यानो कपडा वितरण गर्ने कार्य सम्पन्न गरेको छ । जाडो शुरुवात भए देखि पद्मोद्यय फाउण्डेशन…