Category: राजनीति

चुनावी नारा मात्र बन्छ पुलः ढेड दशक देखि शीर्ष नेताहरुको क्षेत्रमा पुल बन्न सकेन

२५ कार्तिक २०७९/डिकेश लामा झापाको हुलाकी सडक अन्तर्गतका मुख्य ३ वटा पुल निर्माण थालेको एक दशक नाघेको छ । तर पुलले पूर्णता नपाए पछि शीर्ष नेतृत्वले नै निर्वाचनमा पुलको मुद्धा…

चुनावी नारा मात्र बन्यो नागरिकता समस्याः आदिवासी समूदाय अधिक पीडित (फाेटाे फिचर)

२३ कार्तिक २०७९/डिकेश लामा जन्मको आधारमा बुवा आमाको नागरिकता भएर पनि छोराछोरीको नागरिकता नहुँदा नयाँ पुस्ताहरु बर्षौं देखि समस्यामा परेका छन् । हरेक निर्वाचनको वेला नागरिकता बनाउँछु भन्ने नेताहरुले यस…

आदिवासीको मुद्दा समेट्न उम्मेद्वारसँग प्रतिवद्धताको माग

२२ कार्तिक २०७९/डिकेश लामा झापाको निर्वाचन क्षेत्र नं. ५ का उम्मेद्वारलाई आदिवासीको मुद्धा समेट्न प्रतिवद्धता व्यक्त गर्न लगाइएको छ । निर्वाचन क्षेत्र नं. ५ का मुख्य प्रतिष्पर्धी उम्मेद्वारहरुबीच भएको आज…

उम्मेद्वार उही गठबन्धन फरकः ओली र अधिकारी मध्ये कसले मार्ला बाजी?

२१ कार्तिक २०७९/डिकेश लामा नेपालमै निक्कै चासोका साथ हेरिएको झापाको निर्वाचन क्षेत्र नं. ५ मा यस पटक पुरानै उम्मेदवारबीच भिडन्त हुँदैछ । तर यस पटक गठबन्धन फेरबदल पछि चुनावी माहोल…

जसपाको घोषणापत्र सार्वजनिकः भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा जाेड

१९ कार्तिक २०७९,काठमाडौं- जनता समाजवादी पार्टी नेपालले आज प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे छ । पत्रमा भ्रष्टाचार र आर्थिक अनियमितालाई नियन्त्रण गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्ने प्रस्ताव गरेको छ ।…

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर ५ काे प्रतिवद्धता सार्वजनिक

१८ कात्तिक २०७९, झापा– लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर ५ का उम्मेद्वारहरुले आगामी निर्वाचनका लागी आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । दमक ६ सिद्धीमार्केटस्थित गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा…

झापामा शीर्ष नेताहरु आफैलाई मतदान गर्नबाट बन्चित

१८ कार्तिक २०७९,झापा – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा झापामा उम्मेदवारी दिएका केही शीर्ष नेताहरु आफैलाई मतदान गर्न नपाउने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली…

निर्वाचनमा झापाका अति संवेदनशील क्षेत्रमा उच्च सतर्कता अपनाइने

१७ कार्तिक २०७९,झापा– झापामा निर्वाचन बिथोल्न सक्ने समूहको पहिचान गर्ने र त्यस्ता गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता बढाइएको छ । निर्वाचन आचारसंहिता उल्लघंनका घटना रोकथामका लागि जिल्लाभर जनशक्ति परिचालन…

झापामा बिधार्थीमाझ नमूना मतदान

१७ कार्तिक २०७९,झापा – प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यकाे चुनावलाइ लक्षित गरी झापामा गरिएको नमुना मतदान अभ्यासमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले बिहीबार भद्रपुर- ७…

ओलीकाे आराेपकाे कडा खण्डनः कुन चाँही गठबन्धन अपवित्र?

१७ कार्तिक २०७९,झापा– लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट झापा क्षेत्र नम्बर २ का साझा उम्मेदवार हरिकुमार रानाले सत्तापक्षीय गठबन्धनलाई अपवित्र गठबन्धन भनिएको प्रति कटाक्ष गरेका छन् । उम्मेदवार रानाले एमाले–राप्रपाका उम्मेदवारहरुले सत्तापक्षीय…