प्रदेश नम्बर एककाे प्रदेश सभा वैठक राेकियाे
७ माघ २०७७, मोरङ– प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बुधafरदेखि शुरु भएको प्रदेश सभा अधिवेशनमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाउनु भएको पत्र…
News and Entertainment
७ माघ २०७७, मोरङ– प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बुधafरदेखि शुरु भएको प्रदेश सभा अधिवेशनमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाउनु भएको पत्र…
५ माघ २०७७, काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाउनुभयो ।…
४ माघ २०७७, काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा,…
१ माघ २०७७, काठमाडौं- नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । आजैदेखि प्रारम्भ हुने उक्त…
२७ पाैष २०७७, मोरङ – लामाे समय पछि स्थीर सरकार निर्माण भएकाे अपेक्षा गरेका नेपाली नागरिकले पछिल्लाे समय भएकाे प्रतिनिधिसभाकाे विगठनले पुनः सरकार परिवर्तन हुने आशंका गर्न थालेका छन् ।…
१९ पाैष २०७७, काठमाडौँ — चौतर्फी दबाब सृजना भए पछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संसद् विघटनको विरोध गर्ने भएकाे छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका…
१६ पाैष २०७७, मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टी विधान विपरित काम गरेको भन्दै दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही…
संसद् पुनर्स्थापना गरेरै छाड्छौँ १३ पाैष २०७७, झापा– नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कुनै पनि हालतमा प्रधानमन्त्री अाेलीलाइ बिदा गर्दै संसद् पुनर्स्थापना गरेरै छाड्ने बताउनु भएकाे छ । प्रधानमन्त्री…
१२ पाैष २०७७, विराटनगर- पद्रेश नम्बर एकका मुख्य मन्त्री शेरधन राई सहितकाे अाेली निकट मन्त्रिलाइ हटाउने खेल शुरू भएकाे छ । नेकपा प्रचण्ड-माधव नेपाल समूहले प्रदेश नं. १ को प्रदेश…
१० पाैष २०७७, काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति…