Category: देश

माइ मेलाको मोह बढ्दैः एकै दिन ५० हजार बढी भक्तजन (फाेटाे/भिडियाे फिचर)

१ माघ २०८१/डिकेश लामा पूर्वी नेपालमा झण्डै ५ दशक देखि माघे संक्रातीमा लाग्ने माइ मेलाको मोह बर्षेनी बढ्दै गएको छ । यो बर्ष मेलाको पहिलो दिन नै ५० हजार बढी…

उपचार खर्च नहुँदा मृत्यु पर्खेर पीडामा बाँचेका छन् तामाङः सहयोगका लागि अपील

कृपया सके सहयाेग गराैं, नसके शेयर गरेर सहयाेगी मनसम्म पुर्याउन सवैले सहयाेग गराैं २२ पौष २०८१, सारासन्देश समाचार इलामको फाकफोकथुम–२, का ६२ बर्षीय डम्बरबहादुर तामाङ उपचार गर्ने खर्चको अभावमा मृत्यु…

प्रेस सेन्टर नेपाल झापाकाे अध्यक्षमा खड्का सहित ११ सदस्यीय समिति चयन

१३ पाैष २०८१, झापा– प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा,…

शिवसताक्षीमा चासोक तङ्नाम समापन (फाेटा/भिडियाे स्टाेरी)

१३ पुस २०८१/झापा शिवसताक्षीका किराती समूदायले आज एक भव्य कार्याक्रमबीच उधौली वर्प अर्थात चासोक तङ्नाम समापन गरेका छन् । शिवसताक्षी नगरपालिका वडा नं. ७ मा मिलन साँकृति समूहको आयोजनामा भएको…

रेलमार्गले रोक्का गरेको जग्गाको मुआव्जा नपाउँदा समस्याः आत्माहत्यासम्मका घटना हुन थाल्याे

१२ पुस २०८१/डिकेश लामा पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको ८ सय विगाह बढी जग्गाको मुआव्जा नपाउँदा झण्डै ५ हजार घर परिवार प्रभावित बनेका छन् । ४ बर्ष देखि सरकारले…

विषादीका कारण बाँझोपनको समस्याः महारानीझोडाका महिलाहरु समस्या न्युनिकरणमा जुट्दै

१० पुस २०८१/झापा माटोमा अन्धाधुन्ध रासायनिक मल र विषादीको प्रयोगले पशु तथा मानिसमा समेत बाँझोपनको समस्या बढ्दै गएको विज्ञहरुले बताएका छन् । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको गौरादहमा आज…

दोस्रो आत्मानन्द गोल्डकप २०२४ बेलडाँगीमा सम्पन्न (भिडियाे सामाग्री सहित)

नयाँ अभ्यास चामाल पनि पुरस्कार ७ पुस २०८१/झापा झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा दोस्रो आत्मानन्द गोल्डकप २०२४ शनिवार सम्पन्न भएको छ । किरात धर्मका गुरु आत्मानन्द लिङदेनको ७१ औं जन्मोत्सवको…

खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)

६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य खनजाेत खेती प्रणाली हाे । अर्थात नखनीकनै मकै वा गहुँ…

प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात

४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे चिया निर्यात भएको छ। तर गत आर्थिक बर्षमा भने १…

लडेकाे धान काट्ने  चेन मेशिनले किसानलाई सहज

३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान समेत काट्ने नयाँ प्रविधिको चेन मेशिन प्रयोगमा आए पछि झापाका…