Category: देश

झापामा एकै दिन ३ जनाकाे लाश फेला

१९ पुष २०८०,झापा– झापामा एकैदिन आज तीन जना मृत फेला परेका छन् । दुईजना झुन्डिएको अबस्थामा र एकजना भवनभित्र मृत फेला परेका हुन् ।आज बिहान ६.३० बजे बिर्तामोड -६ स्थित…

बर्षौं पछि नागरिकता प्राप्तीले नयाँ पुस्तामा सहज

१५ पुस २०८०/डिकेश लामा बुवा आमाले जन्मको आधारमा नागरिकता लिएका तर आफूहरुले नागरिकता लिन नपाउँदा बर्षौंदेखि समस्या भोग्दै आएका नयाँ पुस्ताका युवा युवतीले वंशजको आधारमा नागरिकता लिन थालेका छन ।…

इपीएस परीक्षाकाे विवादले लियाे २ जनाकाे ज्यानः ७ जना घाइते

१३ पुस २०८, काठमाडौँ– ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये…

गाैरीगंजमा वडाध्यक्षकाे छाेरीकाे जागिरकाे विषयमा विवाद

१२ पाैष २०८०,झापा– झापाको गौरीगञ्ज गाउँपालिकाले गौरीगञ्ज अस्पतालमा स्वास्थ्य सहायक पाँचौँ तहका दुई जना कर्मचारी नियुक्त गर्न लिएको परीक्षा विवादित बनेको छ । परीक्षाका आवेदकहरू २३ जना मध्ये संक्षिप्त सूचीमा…

पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवसमा संस्थापकहरुलाई सम्मानः ९ लाख बढी उपचार कोषमा सहयाेग(फाेटाे फिचर)

९ पुस २०८०, झापा– नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ । कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा महासंघ झापाको संस्थापक…

सिमसार संरक्षणबाट बनेको दमकको पुरानो इन्द्रेणी तालको विकास हुँदै (फाेटाे फिचर)

८ पौष २०८०/डिकेश लामा झापामा पहिलो पटक सिमसार संरक्षण गर्नु पर्छ भनेर निर्माण गरिएको दमकको इन्द्रेणी तालको मुहार फेरिन थालेको छ । २ दशक अघि देखि निर्माण थालिएको सिमसार क्षेत्रमा…

लघु उद्योगका उत्पादित बस्तुहरुको खाद्य गुणस्तर आफै मापन गर्न सक्षम बन्दै महिला (फाेटाे फिचर)

५ पौष २०८०/डिकेश लामा ५ बर्ष देखि लघु उद्योगमा लागेका झापाको गौरादहका महिलाहरुले उत्पादन गरेको बस्तुको गुणस्तर मापन आफ्नै गर्न थालेका छन् । बजारमा लाने बस्तुमा हुने तत्वहरुको सहि मिश्रणका…

काँकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको बस दुर्घटना र माेटर साइकल दुर्घटनामा ५ जनाकाे मृत्युः ढेड दर्जन बढी घाइते (व्यक्तिगत विवरण सहित)

४ पुस २०८०, सारासन्देश समाचार– झापाको काँकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको बस बारामा दुर्घटना भएको छ । आज बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।…

स्वास्थ्य बीमाका बीमितले उपचारको १० प्रतिशत शुल्क अब आफैँले तिर्नुपर्ने

२ पुस २०८०,चितवन– स्वास्थ्य बीमा गरेका बीमितले उपचार गर्दा लागेको १० प्रतिशत शुल्क आफैँ तिर्नुपर्ने भएको छ । सकारले स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी कोपेमेन्ट गर्नुपर्ने भएको ब्यवस्था लागु गर्ने…

साना किसानले उत्पादन गरेको साइलेजको माग बढ्दोः दानाको विकल्पमा साइलेजको खपत (फाेटाे फिचर)

२ पुस २०८०/डिकेश लामा पशुचौपायको आहारा दानाको मुल्य बढे पछि किसानले स्थानीय स्तरमै उत्पादन भएको साइलेजको प्रयोगलाई जोड दिएका छन् । सरकारको सहयोगमा गौरादहमा स्थापना भएको साइलेज उद्योगले यस बर्ष…