Category: देश

कोशी प्रदेश नामकरणका विषयमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ५८ जना घाइते

१४ जेष्ठ २०८०,माेरङ– कोशी प्रदेश नामकरणका विषयमा पहिचार पक्षधर र प्रहरीबीच भएकाे झडमा परी अाज ५८ जना घाइते भएका छन् । आइतबार प्रदेशसभाको बजेट अधिवेशन बोलाइएकोमा प्रदर्शनकारीले प्रदेशसभा घेराउ गर्न…

पौडी खेल्ने क्रममा डुवेर कमलका एक यूवाकाे मृत्यु

१३ जेष्ठ २०८०, झापा– पौडी खेल्ने क्रममा डुवेर कमल गाउँपालिका -५ पाडाजुंगीका एक जना युवाको आज ज्यान गएको छ । साथीसंग पौडी खेल्न झापाको शिवसताक्षीस्थित सतासी झरनामा गएका १८ बर्षिय…

नेपालमै हाइव्रेड मकै विऊ उत्पादनमा सफल बन्दै: गौरादहका किसानले ७ हेक्टरमा फलाए ५० लाखकाे विउ (फाेटाे फिचर)

१३ जेष्ठ २०८०/बालदिवश तामाङ झापाको गौरादहमा हाइव्रेड मकैको विउ उत्पादन कार्य यस बर्ष सफल बनेको छ । ५ बर्ष देखि कोशी प्रदेशमा एक मात्र व्यवसायिक हाइव्रिड विऊ उत्पादनमा लागेको नमूना…

रुकुममा जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्युः १० जना घाइते

११ जेष्ठ २०८०,रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -८, दुलीमा बिहीवार भएको जिप दुर्घटनाका पाँच जनाको पहिचान खुलेको छ । सानीभेरी गाउँपालिका -५, हाँसुबाट मेलचौर हुँदै सदरमुकाम खलंगा तर्फ…

झापामा पोथी हात्ती मृत फेला

८ जेष्ठ २०८०, झापा झापामा आज एउटा जंगली पोथी हात्ती मृत फेला परेको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ शितलचोकका नजिकै किसानको खेतमा हात्ती मृत फेला परेको हो ।…

शैक्षिक गुणस्तर बृद्धिका लागि विधार्थीमाझ चुनाव

७ वैशाख २०८०, झापा–विधार्थीहरुबीच चुनावी अभ्यास र विधालय व्यवस्थापनमा टेवा पुग्ने उदेश्यले दमक वडा नं. ८ मा रहेको आर्दश बोर्डिङ स्कूलले अाज निर्वाचन गरेको छ । मुख्य क्याप्टेनमा कक्षा १०…

प्रविधि मैत्री मर्यादित पत्रकारितामा जोड दिन कार्यशाला

७ जेष्ठ २०८०,झापा झापाको सदरमुकाम चन्द्रगढी क्षेत्रका पत्रकारलाई बर्तमान चुनौतीबीच मर्यादित पत्रकारिता गर्न दुई दिने तालिम प्रदान गरिएको छ । अवको पत्रकारले सामाजिक संजालले व्यवसायिक पत्रकारितामा थपेको चुनौतीलाई चिर्न आचार…

प्रेस क्लबको भवन शिलान्यासः पत्रकारिता प्रशिक्षण शुरु

६ जेष्ठ २०८०,झापा– भद्रपुर नगरपालिका क्षेत्रमा क्रियाशिल सन्चारकर्मीहरु आबद्ध रहेको भद्रपुर प्रेस क्लवको भवनको आज (शनिबार) शिलान्यास भएको छ । झापाको चन्द्रगढीस्थित नेपाल पत्रकार महासंघ भवनको माथिल्लो तलामा भद्रपुर नगरपालिकाका…

एभरेष्ट बैंकबाट डेढ करोड चोरीः चाेरीमा संलग्न शाखा प्रबन्धक सहित ९ जना पक्राउ

६ जेठ २०८०, इटहरी– एभरेष्टबैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको छ । बचतकर्ताले आफ्नो खातामा जम्मा गरेको १ करोड ५०…

सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत: भ्रष्‍टाचारविरुद्ध थप कडाइका साथ कार्यान्वयन गरिने नीति ल्याइने

५ जेष्ठ २०८०,काठमाडौँ- सरकारकाे अागामी बर्षकाे नीति तथा कार्याक्रममा भ्रष्‍टाचार विरुद्धको अभियानलाई अझ सघन बनाएर राज्यका सबै तह र संरचनामा भ्रष्‍टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई थप कडाइका साथ कार्यान्वयन गरिने बताइएकाे…