Category: अन्तर्वार्ता

एमालेकाे विवाद सहमती नजिक पुगेकाे दावी

२६ असार २०७८,काठमाडौं– दुइ दिन देखि नेकपा एमालेकाे विवाद सुल्झाउन भइरहेकाे प्रयास मिलन विन्दुकाे नजिक पुगेकाे बताइएकाे छ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले आज पनि सहमति घोषणा…

कोरोना कहरका बावजुद पनि दुई पाङ्ग्रे सवारीको कारोवार सन्तोषजनक

टिभिएसद्वारा नेपालमा पहिलो पटक व्लुटुथ स्कूटर सार्वजनिक २३ असार २०७८ झापा–कोरोना कहरका बाबजुद पनि नेपालमा नयाँ प्रविधि र डिजायन मोटर साइकल तथा स्कूटरहरु भित्रनेक्रम तथा काराेवारमा खासै प्रभाव परेकाे छैन…

बर्षातले बाली बर्वादः भारतीय सिमावर्ती क्षेत्रमा बर्षेनी समस्या

२२ असार २०७८/डिकेश लामा पछिल्लो समयको लगातारको बर्षाको कारण झापाको दक्षिण सिमावर्ती क्षेत्रका दर्जनौं किसानको अन्नबाली नष्ट भएको छ । असार महिनामा चैते धान काट्ने र रोप्ने वेला अविरल परेको…

पुराना काठे पुल विस्थापित हुँदैः पक्की पुल निर्माणले दुर्गम क्षेत्रका बासिन्दामा सहज

२० असार २०७८/डिकेश लामा झापा-झापाको दक्षिण सीमावर्ती क्षेत्रमा पुराना काठ तथा बाँसको पुलहरु विस्थापित हुँदै जान थालेका छन् । जनप्रतिनिधि आए पछि बर्षातमा जोखिम हुने खोला तथा खोल्छीमा पुल तथा…

अझै डेढ महिनासम्म भारतबाट खोप नआउने

१६ असार २०७८,काठमाडौँ– भारतको सिरम इन्स्टिच्युटसँग खरिद गरिएको र सम्झौताअनुसार गत चैतमै आइसक्नुपर्ने कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप अझै डेढ महिना नआउने भएको छ । आफ्ना २० प्रतिशत नागरिकलाई…

कोरोना कहरबीच धान दिवश कार्याक्रम

१५ असार २०७८/डिकेश लामा कोरोना कहरका बीच १८ औं राष्ट्रिय धान दिवशको अवसरमा आज झापामा केही स्थानमा औपचारिक कार्याक्रम सम्पन्न भएका छन् । यस अघि असार १५ गतेलाई दहि चिउरा…

विक्री नहुँदा दुध फाल्नु पर्ने अवस्थामा किसान (भिडियो कथा सहित)

१३ असार २०७८/डिकेश लामा दोस्रो लहरको लामो निषेधाज्ञाले ग्रामिण क्षेत्रका किसानको दुध विक्री नहुँदा समस्या आउन थालेको छ । झण्डै २ महिना देखि बजारमा दुध र दुग्ध परिकारको खपत घटे…

दमककाे दुम्सेमा अन्तराष्ट्रिय रंगशाला बन्ने

आदिबासी रंगशाला भने ओझेलमा १२ असार २०७८/डिकेश लामा झापा–प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने तयारी थालिएको छ । दुई बर्षमा सक्ने गरी निर्माण गरिने…

विश्व शरणार्थी दिवशः भूटानी शरणार्थी जोखिममा परेको भन्दै जीवन रक्षाको माग

६ असार २०७८/डिकेश लामा झापा–विश्व शरणार्थी दिवशको अवसरमा कोरोना भाइरसको संक्रमणमा परेका भूटानी शरणार्थीका जीवन रक्षा गर्दै स्वदेश फर्कने मार्ग निर्माण गर्न शरणार्थीहरुले आग्रह गरेका छन् । भूटान स्वतन्त्र जन…

जिउँदै चल्ला खाल्डोमाः करोडौं रुपयाँ घाटामा जाँदा उद्योग नै बन्द हुने अवस्थामा (भिडियो कथा सहित)

करोडौं रुपयाँ घाटामा जाँदा उद्योग नै बन्द हुने अवस्थामा २९ जेष्ठ २०७८/डिकेश लामा लामो समय निषेधाज्ञाका कारण झापा जिल्लामा चल्ला उत्पादन गर्ने किसानले जिउँदो चल्ला खाल्डो भित्र पुर्न बाध्य भएका…