Category: सरोकार

धन्य भगवान मान्छे नमराेस्ः हेलिकप्टर दुर्घटना हुँदा ५ जना घाइते (फाेटाे फिचर)

२२ वैशाख २०८०,सारासन्देश समाचार– संखुवासभाको भोटखोलामा भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि काठमाडौं लगिँदै छ । शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, हम्मरेडाँडामा भएको सिम्रिक…

दमकमा थालियो किसान परिचय पत्र वितरण (फाेटाे फिचर)

२१ वैशाख २०८०/बालदिवश तामाङ झापाको दमक नगरपालिकाले आज देखि किसान परिचय पत्र वितरण थालेको छ । केही महिना देखि गणक पठाएर संकलन गरेको विवरणलाई संघीय सरकारले जारी गरेको कार्यविधि अनुसार…

नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२१ वैशाख २०८०,काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा उपस्थित गराइएको छ । जिल्ला अदालत काठमाडौँले रायमाझीलाई ३…

धमाधम पक्राउ पर्दै भूटानी शरणार्थीकाे नाममा व्यापार गर्नेहरूः उच्च पदाधिकारी नै दाेषी

२० वैशाख २०८०,काठमाडौँ- नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पाण्डेलाई…

नक्कली भूटानी शरणार्थी प्रकरणमा ‘बादल’ का सल्लाहकार राई पक्राउ

१९ वैशाख २०८०,काठमाडौँ- नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पूर्व सांसद इन्द्रजित राई पक्राउ परेका छन् । उनी पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा…

बढ्दै कोरोना सङ्क्रमण : आज थप १२१ संक्रमित

२९ चैत्र २०७९,काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो । मङ्गलबार चैत २८ गते…

३ महिना पछि नेपालमा काेराेनाकाे कारण एक जनाकाे मृत्यु

२८ चैत्र २०७९, काठमाण्डाैं– कोरोना संक्रमणका कारण ३ महिनापछि आज मंगलबार एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका एक वृद्धको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा…

मावाखाेला लापार्वाही उत्खनन् भएकाे भन्दै राेक्न निर्देशनः नियमित अनुगमन नभएकाे गुनासाे

२८ चैत्र २०७९,झापा– झापा र मोरङको सिमानामा रहेको मावा खोलामा अवैध उत्खनन भइरहेको पाइएपछि दमक नगरपालिकाले तत्काललाई उत्खननमा रोक लगाएको छ । मापदण्डविपरीत उत्खनन भइरहेको सूचना पाएपछि दमक नगरपालिकाले अनुगमन…

नेपालमा पुनः बढ्न थाल्याे काेराेनाः सचेत रहन स्वास्थ्य मन्त्रालयकाे आग्रह

२७ चैत्र २०७९,काठमाडौँ– पछिल्ला दिनमा नेपालमा काेराेन संक्रमण पुनः बढ्न थालेकाे छ । गएकाे २४ घण्टामा १ सय २४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ९ सय ३ पीसीआर…

नेपालमा नयाँ भेरियन्ट देखा परेकाले सवै वेलैमा सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

२१ चैत्र २०७९,काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा…