त्रिभूवन आर्मीको हारः दार्जिलिङको मानेभञ्ज्याङ फराकिलो गोल अन्तरले विजयी (फाेटाे भिडियाे सहित)
१३ चैत्र २०७८/डिकेश लामा झापाको दमकमा जारी दमक गोल्ड कपको आज भएको खेलमा ए डिभिजनको विभागीय टीम त्रिभूवन आर्मीले लज्जास्पद हार व्यहोर्नु परेको छ । मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङले त्रिभूवन…








