Month: January 2023

जंगल भित्र रंगमञ्चन महोत्सवः पत्रकार र रंगकर्मी सम्मानित (फाेटाे फिचर)

११ माघ २०७९/चुलाचुली, इलाम पूर्वमा रंगकर्ममा कृयाशील रंगकर्मी र पत्रकार सम्मानित भएका छन् । झापाको सीमासँगै जोडिएको इलामको चुलाचुली थिएटरले आफ्नो ९ औँ वार्षिक उत्सवको अवसर पारेर झापाका पत्रकार चिरञ्जीवी…

भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु, केही घाइतेः दर्जनाैं घर भत्किँदा जनजीवन प्रभावित

१० माघ २०७९,धनगढी– बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

तस्करीकाे निशानामा गैंडाः खागकाे काराेवार गर्न गैंडाकाे शिकार बढ्दै

९ माघ २०७९, चितवन– ३ दिन अघि नारायणी नदीको किनारमा पर्ने मध्यबिन्दु नगरपालिकास्थित अमलटारी क्षेत्रमा दुईवटा गैंडा मृत अवस्थामा भेटिएका थिए । अन्दाजी १४ वर्षको पोथी गैंडाको खाग निकालिएको अवस्थामा…

खैरो हिरोइन सहित ३ जना पक्राउ

९ माघ २०७९/झापा अटोमा लुकाइ छिपाइ लाँदै गरेको अवस्थामा झापाका प्रहरीले ब्राउन सुगर जस्तो पदार्थ सहित ३ जना मासिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार…

साँस्कृतिक पहिचान बचाउनु पर्छः मुख्य मन्त्री कार्की

प्रदेशकाे नामाकरण छिट्टै टुङगाे लगाइने ८ माघ २०७९/दमक साँस्कृतिक पक्षलाई कसरी विकास र संरक्षण गर्दा विश्व सामु नेपालीको पहिचान हुन्छ भन्ने कुरामा जोड दिनु पर्ने प्रदेश नम्बर एकका मुख्य मन्त्री…

झापामा रैथानेबाली फापर फैलिँदैः २ बर्ष यता दाेब्बर क्षेत्रमा विस्तार (फाेटाे फिचर)

७ माघ २०७९/डिकेश लामा बजारमा माग र मुल्य बढेसँगै झापामा लोपोन्मुख रैथाने बाली फापर खेती तर्पm किसानको आकार्षण बढ्न थालेको छ । स्थानीय तह र कृषि सहकारी संस्थाले प्रोत्साहन अनुदान…

दमक उद्योग बाणिज्य संघमा लोक तान्त्रिक प्यानल विजयी

७ माघ २०७९/डिकेश लामा झापाको व्यापरिक केन्द्रको रुपमा स्थापित बन्दै गएको दमक बजारको हिजो भएको बाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक प्यानल विजयी बनेको छ । संघको अध्यक्ष पदमा ३ सय ३४…

दमक उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्नः ८४ प्रतिशत मतदान (फाेटाे फिचर)

६ माघ २०७९/दमक झापाको व्यापरिक केन्द्रको रुपमा स्थापित बन्दै गएको दमक बजारमा बाणिज्य संघको निर्वाचन आज सम्पन्न भएको छ । हरेक ३ बर्षमा भदौ महिनामा हुने निर्वाचनमा यस पटक देखि…

पाेखरामा हवाइ दुर्घटनापछि यात्रु घटेसँगै भाडा पनि घट्यो

६ माघ २०७९,चितवन- माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घट्न थालेकाे हो । भरतपुर…

सभामुखमा झापा क्षेत्र नं. २ का एमालेका सांसद घिमिरे निर्वाचित

५ माघ २०७९,काठमाडौं- प्रतिनिधि सभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार झापा निर्वाचन क्षेत्र नं. २ का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा पहिलाे पटक उम्मेद्वार दिएर निर्वाचित बन्न…