Month: January 2023

पुष्प धिरेन्द्रकाे स्मृतिः राजनैतिक द्वन्द्व पीडितकाे समस्या समाधानमा जाेड

१७ माघ २०७९/झापा सरकारले अझै पनि राजनैतिक द्वन्द्व पीडितहरुको रेखदेखमा उचित कदम चाल्न नसकेको प्रति वेपत्ता तथा शहिद परिवारले गुनासो पोखेका छन् । झापाको दमकमा वेपत्ता पारिएका दमकका पुष्प धिरेन्द्र…

झापामा ७ कक्षाका विद्यार्थीले बनाए बिधुतीय गाडी

१७ माघ २०७९/झापा झापाको शिवसताक्षी–११ दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको कक्षा– ७ का तीन छात्रले गाडी बनाएका छन् । कक्षा–७ का सन्देश बराल, निशान शंकर र प्रशन्न दवाडीले गाडी बनाएका…

राहदानी सेवा सहज बनाउन अग्रिम एक महिने अनलाइन आवेदन लिने

१६ माघ २०७९, काठमाडौं- राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी आजदेखि दैनिक एक…

भारतीय मोटर साइकल सहित लागु औषध कारोवारी पक्राऊ

१६ माघ २०७९/झापा झापामा यसै साता भित्र १३ जना लागु औषध कारोवारी पक्राऊ परेका छन् । झापाको विर्तामोडमा सोमबार मात्र भारतीय मोटर साइकल ब्राउन सुगर सहित २ जना मानिस पक्राउ…

प्रेस सेन्टर नेपाल झापाले संगठनको स्थापना दिवस मनायाे

१५ माघ २०७९,झापा– प्रेस सेन्टर नेपाल झापाले संगठनको स्थापना दिवस मनाएको छ । प्रेस सेन्टर झापाले आइतवार (आज) बिर्तामोडस्थित गौरीशंकर प्रतिस्ठानमा संगठनको १९ औं स्थापना दिवस मनाएको हो । प्रेस…

दमकमा प्रदेशमै पहिलो खाँडीको कपडा उत्पादन कारखाना संचालनमा (फाेटाे फिचर)

१५ माघ २०७९/डिकेश लामा यस अघि भारतबाट भित्रने खाँडीको कपडा स्वदेशमै उत्पादन हुन थाले पछि आयात प्रतिस्थापनमा टेवा पुगेको छ । २ बर्ष अघिससम्म भारतबाट ठूलो परिमाणमा कपडा ल्याएर विक्री…

दमककाे फर्निसिङ पसलमा आगलागी

१४ माघ २०७९/डिकेश लामा झापाको दमकमा आज शनिवार साँज सात बजे तिर फर्निसिङ पसलमा आगलागी भएको छ । दमक नगरपालिका वडा नं. ६ को फर्निचर लाइनमा पर्ने विकास भट्टराईको बालाजी…

गृह मन्त्री लामिछानेको सांसद पद नै बदर हुने सर्वोच्चको फैसला

१३ माघ २०७९,काठमाडौँ- सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद बदर हुने फैसला सुनाएको छ । सर्वोच्चले नागरिकतासम्बन्धी विवादमा फैसला सुनाउँदै लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको…

देशभर विधिपूर्वक सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी (फाेटाे फिचर)

१२ माघ २०७९, सारासन्देश समाचार – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी…

दमक भ्यू टावारको १८ तला सम्पन्नः बाँकी कार्य धमाधम बन्दै (फोटो फिचर)

१२ माघ २०७९/डिकेश लामा राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माणधीन नेपालकै नमूना भ्यूटावर निर्माणको १८ तलाको निर्माण कार्य सम्पन्न भएको छ । डेढ अर्व लगानीमा थालिएको योजनाको मुख्य…