अझै ५ दिनसम्म तापक्रम बढ्ने भएकाले सर्तक रहन पूर्वानुमान महाशाखाकाे अनुराेध
२५ जेष्ठ २०८०, काठमाडौं– देशभर अझैं ५ दिनसम्म गर्मी बढ्ने संकेत देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको जनाएकाे…










