Month: July 2023

अव झापाका किसान आफैले वास्नादार चामाल विक्री गर्नेः यो बर्ष वास्नाधार धान रोप्ने किसान समेत बढे(फाेटाे फिचर)

१५ साउन २०८०/डिकेश लामा खासगरी भारतबाट आयात हुँदै आएको वास्नादार चामाल अव झापाका किसान आफैले विक्री गर्ने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदानमा मिल मोडल कार्याक्रम मार्फत वास्नादार…

व्राउन सुगर बेचविखन गर्दै गर्दा दम्पति सहित ३ जना पक्राउ

१५ साउन २०८०, झापा– प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दमकबाट तीनजना पक्राउ परेका छन् । आइतवार दिउँसो २ बजेको समयमा दमक नगरपालिका वडा नं. ५ नारायण गोपाल टोलमा गौरादह नगरपालिका वडा नं.५…

प्रमाण नष्ट गर्नका लागि धमाधम दमक नगरकाे क्वार्टरमा रंगरोगन गरिँदैः मेयर थापा भन्छन् मलाई थाहा छैन

१४ साउन २०८०, सारासन्देश– समाचार सामाजिक संजालमा अनैतिक हर्कत गरिएको भिडियो सार्वजनिक भएसँगै दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बस्नेत क्वाटरको धमाधम रंगरोगन गर्न थालिएको छ । नगरपालिकाले उपलब्ध गराएको क्वार्टरमै…

दमक नगरपालिकाकै कवाटरमा प्रमुख प्रशासकीय अधिकृतकाे अनैतिक हर्कतकाे भिडियाे सार्वजनिक

१३ साउन २०८०,झापा – दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले एक युवतीसँग कार्यालयको क्वार्टरभित्रै एक महिलासँग गरेको अनैतिक गतिविधिको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि आलोचना हुन थालेको छ ।…

हटेन हात्ती र मानवको द्वन्द्वः एक दशक यता हात्तीको क्षति वापत ५ करोड बढी रकम वितरण

१३ साउन २०८०/बालदिवश तामाङ भारतीय हात्ती प्रवेश नरोकिदाँ झापामा अझै पनि मानव र हात्तीबीचको द्वन्द्व अन्त्य हुन सकेको छैन । हात्ती रोक्ने र छुट्टै चरन क्षेत्र बनाउने योजना शुरु भएको…

धरानमा डेंगी प्रकोप तीव्र बन्दैः बालिकासहित थप पाँच जनाको मृत्यु

१२ साउन २०८०,सुनसरी – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगी संक्रमणका कारण पछिल्लो नौ दिनयता एक बालिकासहित थप ५ जनाको मृत्यु भएको छ । डेंगी संक्रमणबाट साउन ३ गते धरान–५…

हात्ती छेक्ने ढुङ्गाको बाँधले बाहुनडाँगी बासीलाई राहत (फाेटाे फिचर)

१२ साउन २०८०/डिकेश लामा पूर्वी नेपालको सवै भन्दा धेरै हात्ती प्रभावित क्षेत्र झापाको बाहुनडाँगीमा हात्ती समेत छेक्ने प्रविधिको बाँध निर्माणलाई जोड दिइएको छ । ३ बर्ष अघि देखि लगाउँन थालिएको…

सर्वोच्च फैसलाले कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदरः ७ दिन भित्र मुख्यमन्त्री नियुक्ती गर्न आदेश

११ साउन २०८०, काठमाडौँ– सर्वोच्च अदालतले आजकाे आदेश अनुसार २० दिनमै मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको…

वर्तमान प्रेसकाे चुनाैतीः विश्वासनीय पत्रकारिताको विकासमा जोड दिनु पर्ने

११ साउन २०८०/पर्वत तामाङ मर्यादित र विश्वासनीय पत्रकारिताको विकासमा अव वास्तविक पत्रकारहरु एक स्थानमा हुनु पर्नेमा जोड दिइएको छ । प्रेस सेन्टर झापाको विहीबार विर्तामोडमा सम्पन्न विस्तार भेलाले अव पत्रकारितामा…

गत बर्ष अलैंची निर्यातमा ४२ प्रतिशत बृद्धिः ८ अर्ब बढीकाे अलैंची निर्यात 

११ साउन २०८०/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट झण्डै साढे ६ अर्व मुल्यको फलफुल तथा तरकारी आयात भइरहँदा नेपालको अलैंची निर्यात पनि बढेको छ । मेची भन्सार नाका भएर निर्यात…