१ जेष्ठ २०८२/दमक
झापाको दमक वडा नं. ५ गुम्बा चौक दक्षिण पटि अहिले पाउने १२ बजे तिर दुई वटा मोटर साईकल ठोकिन्दा एक जना गम्भिर घाइते भएका छन् । मधेस प्रदेश २–०३८ प १३०६ नम्बरको बाइक र मे २ प ७३६६ नम्बरको बाइक एकअर्काबीच ठोकिन्दा एक जना गम्भिर घाइते भएका छन् ।

मधेस प्रदेशको २२० सीसीको बाइक उत्तर तर्फबाट दक्षिण जाँदै गरेको र दक्षिणबाट मेची नम्बर प्लेटको बाइक जाँदै गर्दा सडकको मध्य भागमा ठोकिएको छ । घटनाकाे विस्तृत विवरण अाउन सकेकाे छैन । घाइतेलाइ लाइफलाइन अस्पताल लगिएकाे छ  । याे बाइक धनीका अाफन्तले तत्काल सम्पर्क गर्नुहाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *