२५ भदौ २०८२,रौतहट– रौतहटमा रहेको जिल्ला कारागार गौरबाट मंगलबार राति करिब १० जबेको समयमा १३९ जना कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार विभिन्न मुद्दामा थुनामा रहेका कैदी हरू फरार भएका हुन् । कारागारमा रहेकका २०० जना कैदि मध्ये ६१ जना भित्र मात्र रहेको र १३९ जना कैदी फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोध कुमार खड्का जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *