नेपालमा आज ७८९० जना निकाे, ८४०७ संक्रमित

७ वैशाख २०७८,काठमाडौं- नेपालमा पछिल्लाे २४ घण्टामा ७ हजार ८ सय ९० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ३ लाख ७४ हजार ८ सय ३६ जना कोरोनामुक्त भएका छन् । यसैगरी कोरोना भाइरसका ८ हजार ४ सय ७ नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २२ हजार ३५३ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको जनाएको छ । हाल १ लाख १६ हजार १ सय ९२ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा रहेको छ । ९ सय १२ जना हाल क्वारेन्टिनमा र १ लाख १६ हजार १ सय ९२ जना आइसोलेशनमा रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा १ सय ७७ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणले ६ हजार २४ जनाको मृत्यु भएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ६५४३ निकाे, ८५०३ संक्रमित
Next post खुशीकाे खबर नेपालमा आज ८८४८ जनाले जिते काेराेना