२९ श्रावण २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ३९१५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर गरिएको दुवै विधीकाे १९ हनार ५ सय ८२ जना गरिएको नमूना परीक्षणमा ३ हजार ९ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लाे २४ घण्टामा २ हजार १ सय १८ जना संक्रमणमुक्त भएका छन् ।  पछिल्ला २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *