नेपालमा आज २४८२ संक्रमितः ४४ जनाकाे मृत्यु

९ भदाै २०७८, काठमाडौँ –  पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ११ जनाको पीसीआर तथा ५ हजार ५ सय ७९ एन्टिजेन परीक्षण गरी कुल १५ हजार २९० परीक्षणमा २ हजार ४ सय ८२ संक्रमित पुष्टि भएका हुन् ।  त्यसैगरी  पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ८७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विपन्न बस्तीमा बनेन आवासः सीमावर्ती क्षेत्रमा सयौं घर परिवार कष्ट काटेरै रात विताउँछन् (भिडियाे सहित)
Next post नेपालमा आज २४३३ संक्रमित, १९२९ निकाेः २६ जनाकाे मृत्यु