नेपालमा आज २०६५ संक्रमित, २३३७ निकाेः २५ जनाकाे मृत्यु

११ भदाै २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार ६५ कोरोना संक्रमित थपिएका छन् । देशभर १३ हजार १ सय १७ जनामा गरिएको नमूना परीक्षणमा २ हजार ६५ जना संक्रमित भएका हुन् । २४ घण्टामा २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आगामी ३ दिन भारी बर्षा हुने अनुमान
Next post वर्षाका कारण देशका बिभिन्न डुबान र पहिराेका कारण समस्या र सडक अवरूद्ध