नेपालमा आज १०६६ संक्रमित, ९३८ निकाेः १३ जनाकाे मृत्यु
१५ असाेज २०७८, काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर १३ हजार ३ सय ६८ जनामा गरिएको नमूना परीक्षणमा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याे सँगै नेपालमा कुल संक्रमित हुनेकाे संख्या ७ लाख ९५ हजार ९ सय ५९ जना पुगेका छन् । यस बाहेक एन्टिजेन परिक्षणबाट थप ९१ हजार ७ सय २१ जना संक्रमित भएका छन् ।
यसैगरी पछिल्लाे २४ घण्टामा मन्त्रालयका अनुसार ९ सय ३८ जना डिस्चार्ज भएका छन् । याे सँगै ७ लाख ६६ हजार ६ सय ९६ जनाले काेभिडलाइ जितेका छन् । यस्तै पछिल्लाे २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने याे सँगै ११ हजार १ सय ४८ जनाले ज्यान गुमाएका छन् ।
More Stories
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...