मुख्य मन्त्री पाण्डेबाट सपथ ग्रहण
११ कार्तिक २०७८,काठमाडौं- वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको गर्नुभएको छ ।
आज दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उहाँले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ लिनुभएको हो । मुख्यमन्त्री पाण्डेले आजै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाउनु भएको छ ।
उहाँले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा(एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गर्नुभयो ।
नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।
More Stories
जोखिममा परेका शरणार्थीलाई सामुहिक खानासँगै न्यायो कपडा वितरण (फाेटाे/भिडियाे)
१३ कार्तिक २०८१/डिकेश लामा पिट्सवर्ग युवाहरुले तिहारको मुखमा जोखिममा परेका शरणार्थीमा खुशी ल्याउने प्रयास गरेका छन् । एक्लिएका र जोखिममा...
खाद्य अधिकारबारे निबन्धमा मेचीनगर प्रथम
१३ कार्तिक २०८१/झापा विश्व खाद्य दिवस २०८१ को अवसरमा झापामा पालिका स्तरीय निबन्ध लेखन प्रतियोगितामा मेची नगर प्रथम भएको छ...
गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन एमालेलाई सर्वोच्चको अल्पकालीन अन्तिरम आदेश
१२ कार्तिक २०८१, काठमाडौँ– सर्वोच्च अदालतले व्यापारी मिनबहादुर गुरूङबाट दान लिएको जग्गामा एमाले पार्टीले कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश...
अमेरिकी मिनिष्ट्रिबाट शरणार्थी सुरक्षाका लागि सामान वितरण
१२ कार्तिक २०८१/झापा झापाको बेलडाँगी शरणार्थी बस्तीमा सुरक्षाका लागि आवश्यक सामाग्री आज एक कार्याक्रमबीच विरतण गरिएको छ । जंगलसँग जोडिएको...
३ सय घर परिवार बाढी पीडितलाई राहत सामाग्री वितरण (फाेटाे फिचर)
११ कार्तिक २०८१/झापा बाढीको अति चपेटामा परेका ३ सय घर परिवारलाई लक्षित गरी राहत सामाग्री वितरण थालिएको छ । अन्तराष्ट्रिय...
दमक हत्यामा संलग्न ३ जना सार्वजनिक
११ कार्तिक २०८१, झापा– झापाको दमक-९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न भएकाे भन्दै तीनजनालाई झापा प्रहरीले...