५ मंसीर २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ३८ संक्रमित थपिएका छन् । देशभर ९१२३ जनाको नमूना परीक्षण हुँदा २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ७० जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय ९६ जना पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *