२४ घण्टामा ३८५ संक्रमित, २५८ निकाेः ४ जनाकाे मृत्यु

६ मंसीर २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ सय ८५ संक्रमित थपिएका छन् । देशभर १२ हजार ६ सय ९७ जनाको नमूना परीक्षण हुँदा ३ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ५८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय जना पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विस्तृत शान्ति सम्झौताको १५ वर्ष वितिसक्दासम्म पीडितले पाएनन् न्याय
Next post चुलाचुली देखि ढुङ्गे सडक निर्माणमा ढिलाइः सडक नबन्दा सास्ती (भिडियाे सहित)