
नेपालमा आज २३६ संक्रमित, ३०७ निकाेः १ जनाकाे मृत्यु
२५ मंसीर २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ३६ संक्रमित थपिएका छन् । देशभर ९ हजार १ सय ७८ जनाको नमूना परीक्षण हुँदा २ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा १ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ५३ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ८ सय ८३ मा झरेकाे छ ।
More Stories
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च...
केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?
कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? २३ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको...
मेची भन्सारबाट पेट्रोल र फलामको आयात घट्योः राजश्व असुली भने बृध्दि
२२ फाल्गुण २०८१/झापा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट चालु आर्थिक बर्षमा पेट्रोलियम पदार्थ र फलामजन्य बस्तुको आयात घटेको...
अनेरास्ववियुका जिल्ला नेता भण्डारी माओवादी केन्द्रमा प्रवेश
१७ फाल्गुण २०८१, बिर्तामोड– नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का जिल्ला नेता अनुप भण्डारी नेकपा...
काेशी प्रदेश मुख्यमन्त्री कप २०८१ काे उपाधी एपीएफको पोल्टामा
१५ फाल्गुण २०८१/झापा झापाको दमकमा जारी मुख्य मन्त्री राष्ट्रिय महिला भलिबल कप २०८१ को उपाधी विभागीय टीम एपीएफको पोल्टामा परेको...
झापामा मलमा कमिशनको खेलः महँगो मुल्यले किसान मारमा
१४ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा धेरै बार्षिक झण्डै साढे ३ लाख मेट्रिक टन मकै उत्पादन हुने झापामा बृहत...