नेपालमा आज १२७ संक्रमित,३२१ निकाेः ३ जनाकाे मृत्यु

१८ फाल्गुन २०७८,काठमाडौं–  नेपालमा गत २४ घण्टामा १ सय २७ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ७४ जनामा गरिएको नमूना परीक्षणमा १ सय २७ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा  ३ सय  २१ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ४१ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय ७० जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुपारीको सुल्फाले रोजगारीः खेर गइरहेकाे सुल्फाबाट राम्राे आम्दानी (फाेटाे फिचर सहित)
Next post स्वास्थ्य बीमाकाे रकम नपाउँदा प्रदेश एकका विरामीकाे उच्च चाप हुने अस्पताल संचालनमा समस्या