बिर्तामोड नगरपालिकामा एमाले विजयी
६ जेठ २०७९, सारासन्देश समाचार– झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा पवित्रादेवि महतरा प्रसाईं र उपप्रमुखमा नगेन्द्रप्रसाद संग्रौला विजयी भएका हुन । उहाँ यस अघि साेही नगरपालिकाकाे उपप्रमुख पदमा हुनु हुन्थ्याे ।
महतराले १६ हजार ५ सय २० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार भोजराज सिटौलाले १२ हजार ७ सय ६२ मत मात्र प्राप्त गरेका छन् ।
उपप्रमुखमा संग्रौलाले १५ हजार ५ सय ८६ प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार सिपी कडरियाले ८ हजार ४ सय ५१ मत प्राप्त गरेका छन् ।
बिर्तामोड १,२,३,४,७ र ९ को वडाध्यक्षमा नेकपा एमालेले जितेको छ । वडा नम्बर ५,६ र १० मा नेपाली कांग्रेसका वडाध्यक्ष विजयी भएका छन । वडा नम्बर ८ मा राप्रपाले जितेको छ ।
More Stories
दोस्रो आत्मानन्द गोल्डकप २०२४ बेलडाँगीमा सम्पन्न (भिडियाे सामाग्री सहित)
नयाँ अभ्यास चामाल पनि पुरस्कार ७ पुस २०८१/झापा झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा दोस्रो आत्मानन्द गोल्डकप २०२४ शनिवार सम्पन्न भएको...
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...