
नेपालमा आज ६३७ डिस्चार्ज, ४२१ संक्रमित
१९ पाैष २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ६ सय ३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५४ हजार ४ सय ९४ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव २ प्रतिशत रहेको छ । यसैगरी आज थप ४ सय २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार ८ सय जनाको गरिएको पीसीआर परीक्षणमा ४ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ८ सय ७८ रहेको छ ।
More Stories
केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?
कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? २३ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको...
अनेरास्ववियुका जिल्ला नेता भण्डारी माओवादी केन्द्रमा प्रवेश
१७ फाल्गुण २०८१, बिर्तामोड– नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का जिल्ला नेता अनुप भण्डारी नेकपा...
झापामा मलमा कमिशनको खेलः महँगो मुल्यले किसान मारमा
१४ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा धेरै बार्षिक झण्डै साढे ३ लाख मेट्रिक टन मकै उत्पादन हुने झापामा बृहत...
प्रधानमन्त्री ओलीकै सरकारले केवलकार बनाउने योजना ल्याएको संसदमै खुलसाः चौतर्फी विरोध हुँदा पनि सरकार मौन
११ फाल्गुण २०८१/सारासन्देश समाचार राप्रपाका अध्यक्ष झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसदले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा योजना...
ताप्लेजुङमा सवारी सञ्चालन बन्दः व्यवसायीमाथि कुटपीटकाे भत्सर्ना
९ फाल्गुण २०८१, ताप्लेजुङ– केबलकार निर्माण विराेधी समूहले बिहीबार एक चालकलाई कुटपिट गरी गाडीमा क्षति पुर्याएको भन्दै यातायात व्यवसायीहरूले बन्दकाे...
हुलाकी सडककाे रतुवा पुल संचालनमाः १६ बर्ष पछि पुलमा हिड्न पाउँदा खुशी
८ फाल्गुण २०८१/डिकेश लामा झापाको हुलाकी सडक अन्तर्गत रतुवा खोलाको पुल निर्माण थालेको १६ बर्ष पछि बल्ल संचालनमा आएको छ...