दमक नगरपालिकामा कान सुन्ने यन्त्र वितरण
३१ जेष्ठ २०७९, सारासन्देश समाचार
सुस्त श्रवण भएका व्यक्तिलाई आज दमक नगरपालीकाले श्रवण शक्ति यन्त्र वितरण गरेको छ । प्रदेश सांसद अर्जुन राईको सांसद विकास कोषको रकमबाट नगरपालिकाको सहयोगमा नगर भित्रका बालबालिका देखि बृद्धबृद्धासम्मका १३ जना सुस्त श्रवण भएकाहरुलाई कान सुन्ने यन्त्र उपलब्ध गराईएको हो ।
आज दमक नगरपालिकामा एक औपचारीक कार्यक्रम गरी नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराई प्रसार्इं र प्रमुख प्रशासकीय अधिकृत शशि राईले उक्त श्रवण शक्ति यन्त्र वितरण गर्नु भएको छ ।
सुनसरीको धरानस्थित विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा. बिनय कुमार शाहले श्रवण परिक्षण गरी उक्त सामाग्रीहरु उपलब्ध गराईएको महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिनुभयो ।
More Stories
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...