नेपालमा आज ८८३ जना संक्रमित

१ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ३ सय ८३ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ३ सय २८ जना सङ्क्रमणमुक्त भएका छन् ।  हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ६२ रहेकाे छ । नेपालमा आज  काेराेना भाइरस संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ९० जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ८४८ जना संक्रमितः १ जनाकाे मृत्यु
Next post डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई प्रदान (फाेटाे फिचर)