समानुपातिक मत परिणाममा एमाले अगाडि
१० मंसीर २०७९, काठमाडौं– हालै सम्पन्न मतदानकाे समानुपातिक मत परिणाममा नेकपा एमाले अगाडि रहेकाे छ । निर्वाचन अायाेगकाे पछिल्लाे विवरण अनुसार नेकपा एमालेकाे २१ लाख मत नाघेकाे छ । यस्तै नेपाली काँग्रेशले पछ्याउनेक्रम जारी छ । काँग्रेशकाे २० नाघेकाे छ । याे समाचार तयार पार्दै गर्दा माअाेवादी केन्द्र तेेस्राे स्थानमा रहेकाे छ । केन्द्रकाे ८ लाख ९८ हजार पुगेकाे छ । यस्तै चाैथाे दलकाे रूपमा राष्टि्य स्वतन्त्र पार्टीकाे ८ लाख ६९ लाख रहेकाे छ । सवै भन्दा थाेरै नेष्नलिष्ट पिपुल्स पार्टीकाे १ हजार १ सय ६२ मत रहेकाे छ ।
More Stories
३ सय घर परिवार बाढी पीडितलाई राहत सामाग्री वितरण (फाेटाे फिचर)
११ कार्तिक २०८१/झापा बाढीको अति चपेटामा परेका ३ सय घर परिवारलाई लक्षित गरी राहत सामाग्री वितरण थालिएको छ । अन्तराष्ट्रिय...
दमक हत्यामा संलग्न ३ जना सार्वजनिक
११ कार्तिक २०८१, झापा– झापाको दमक-९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न भएकाे भन्दै तीनजनालाई झापा प्रहरीले...
हत्यारा पक्राउ नगरेको भन्दै दमकमा तनाब (फाेटाे फिचर)
१० कार्तिक २०८१/झापा झापाको दमक नगरपालिका वडा नं. ९ का ३७ बर्षीय यमु निरौलाको हत्यामा संलग्नलाई पक्राउ नगरेको भन्दै दमकबासी...
बेमौषमी बर्षाले कुरिलो खेतीमा समस्या
९ कार्तिक २०८१/डिकेश लामा यस बर्ष झापामा लामो समयको अधिक गर्मी पछि परेको अविरल बर्षाले कुरिलो खेती गर्ने किसानहरु मारमा...
शून्यकाे विरूद्ध ६ गाेल गर्दै नेपाल शीर्ष स्थानमा पुग्याे
८ कार्तिक २०८१, काठमाडौं– जारी साफ महिला फुटबल च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई शून्यकाे विरूद्ध ६...
दमकमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिँदै
८ कार्तिक २०८१/झापा झापाको दमक नगरपालिकाले दशैंको विदा पछि वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र वितरण थालेको छ । यस अघि...