समानुपातिक मत परिणाममा एमाले अगाडि
१० मंसीर २०७९, काठमाडौं– हालै सम्पन्न मतदानकाे समानुपातिक मत परिणाममा नेकपा एमाले अगाडि रहेकाे छ । निर्वाचन अायाेगकाे पछिल्लाे विवरण अनुसार नेकपा एमालेकाे २१ लाख मत नाघेकाे छ । यस्तै नेपाली काँग्रेशले पछ्याउनेक्रम जारी छ । काँग्रेशकाे २० नाघेकाे छ । याे समाचार तयार पार्दै गर्दा माअाेवादी केन्द्र तेेस्राे स्थानमा रहेकाे छ । केन्द्रकाे ८ लाख ९८ हजार पुगेकाे छ । यस्तै चाैथाे दलकाे रूपमा राष्टि्य स्वतन्त्र पार्टीकाे ८ लाख ६९ लाख रहेकाे छ । सवै भन्दा थाेरै नेष्नलिष्ट पिपुल्स पार्टीकाे १ हजार १ सय ६२ मत रहेकाे छ ।
More Stories
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...