नक्कली सुन देखाएर ठगी गर्नेलाई पक्राउ
२२ पौष २०७९/झापा
नक्कली सुन देखाएर ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पक्राऊ गरेको छ । इलामको फाकफोक थुम घर भई हाल विर्तामोड वडा नं. ५ मा बसोवास गर्दै आएका २६ बर्षीय दिनेश श्रेष्ठ भनिने शेरबहादुर बराइलीलाई पक्राउ गरेको हो ।
बराइलीले २ दिन अघि मेची नगर नगरपालिका वडा नं. ९ मा रोशन कुमार गजमेरले संचालन गर्दै आएको हनुमान ज्वेलर्समा वेरुवा औंठी राखी १ लाख ७० हजार लगेका थिए । आज पुन थप रकम लिन आउँदा प्रहरीले पक्राऊ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
More Stories
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...