आदिवासीको मुद्दा समेट्न उम्मेद्वारसँग प्रतिवद्धताको माग
२२ कार्तिक २०७९/डिकेश लामा झापाको निर्वाचन क्षेत्र नं. ५ का उम्मेद्वारलाई आदिवासीको मुद्धा समेट्न प्रतिवद्धता व्यक्त गर्न लगाइएको छ । निर्वाचन क्षेत्र नं. ५ का मुख्य प्रतिष्पर्धी उम्मेद्वारहरुबीच भएको आज…









