Author: Sara Sandesh

नेपालमा पहिलो पटक झापामा व्यवसायिक लाहा खेतीः अन्य जिल्लामा समेत विस्तार हुँदै (फाेटाे फिचर)

२२ फाल्गुण २०८०/डिकेश लामा व्यवसायिकरुपमा नेपालमा बृहतरुपमा पहिलो पटक लाहा खेती गर्ने झापाको गौरादहका किसानले अन्यत्र खेती विस्तार थाल्नु भएको छ । लाहा खेतीबाट पनि अन्नबाली भन्दा राम्रो कमाई गर्न…

सहिद सप्ताह समापनः उपेक्षामा परेको सहिद तथा वेपत्ता परिवारको गुनासो (फाेटाे फिचर)

२१ फाल्गुण २०८०/झापा सहिद तथा वेपत्ता परिवारका सदस्यले आफूहरु अझै पनि राज्यको उपेक्षामा परेको गुनासो गरेका छन् । शहिद स्मृती दिवश २०८० सप्ताह कार्याक्रमको समापनमा आज झापामा गरिएको कार्याक्रममाझ पीडित…

रोगका कारण बंगुर पालक किसान विस्थापित हुँदैः झापामा आधा भन्दा धेरै किसानका खोर रितियो

२० फाल्गुण २०८०/डिकेश लामा लामो समयसम्मको स्वाइन फिवरका कारण पछिल्लो समय बंगुर पालक किसानहरु विस्थापित हुन थालेका छन् । व्यवसायिक रुपमा वंगुर पाल्ने किसानको बंगुरहरु अधिक मात्रामा मरे पछि किसानहरु…

झापामा भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अभ्यासको थलो बन्दै (फाेटाे फिचर)

१९ फाल्गुण २०८०/डिकेश लामा झापा र इलाम जिल्ला हेर्ने गरी प्रदेश सरकार अन्तर्गत रहेको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पछिल्लो समय बर्षेनी विभिन्न विधालयका दर्जन बढी विधार्थीहरुले अभ्यास…

१२ बर्षसम्म पनि पुल हुलाकी सडकमा पर्ने कन्काइ र रतुवामा पुल नबन्दा अझै हटेन जोखिम (फाेटाे फिचर)

१८ फाल्गुण २०८०/डिकेश लामा निर्माण थालेको लामो समयसम्म पनि पुल नबन्दा दक्षिणी झापाका बासिन्दाले जोखिम यात्रा मोलेर हिड्नु पर्ने बाध्यता अझै हट्न सकेको छैन । बहुप्रतिक्षित हुलाकी सडकमा अन्तर्गत झापाको…

दमकको बालुवाटारको जग्गाबारे न्यायको माग गर्दै गाउँलेको भेला (फाेटाे फिचर)

१८ फाल्गुण २०८०/झापा दमक नगरपालिका वडा नं. ८ र ९ को झण्डै ५९ विगाह जमिन व्यक्तिको नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार विरुद्ध मुद्धा दर्ता गरेको भन्दै…

च्याऊ खेतीबाट विदेशमा भन्दा राम्रो कमाइः बार्षिक १ करोड बढीको कारोवार गर्दै केही युवाहरु (फाेटाे फिचर)

१७ फाल्गुण २०८०/डिकेश लामा लामो समयको मेहनेत पछि च्याऊ खेतीमा सफल बनेका युवाहरुले विदेशमा भन्दा आकार्षक कमाइ गर्न सफल बनेका छन् । मेहनेत गर्दा स्वदेशमै मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने…

गौरादहका महिलाहरुले संचालन गरेको लघु उद्यमले गाऊँघरमै रोगजारी (फाेटाे फिचर)

१६ फाल्गुण २०८०/डिकेश लामा ५ बर्ष अघि सानो पूँजीबाट केही महिलाले थालेका लघु अचार उद्योगले पछिल्लो समय लाखौं लगानीमा उत्पादन थालेको छ । खाद्य गुणस्तर मापन गरेर बनाइने अचारको माग…

संस्थापक अध्यक्षकाे विषयमा गलत इतिहास सच्याउन पत्रकार महासंघलाई फोनिजको अल्टिमेटम

१५ फाल्गुण २०८०, झापा– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सम्बन्धि गलत इतिहास सच्याउन माग गर्दै ७ दिने अल्टिमेटम दिएको छ । ७…

समावेशी पत्रकारिताको बहसः राज्यले संविधानकै कार्यान्वयन नगरेको दावी

१५ फाल्गुण २०८०/दमक(झापा) झापाली पत्रकार तारामणी सापकोटाले लेख्नु भएको आमसंचार र समावेसी पत्रकारिता माथि आज अन्तकृया भएको छ । लेखक सापकोटाको अध्यक्षतामा भएको कार्याक्रममा दमक बहुमुखी क्याम्पसकी उपप्राध्यापक राधा ओझा,…